Patrocinado
  • भारतले गंगा नदीमा आन्तरिक जलमार्गको विकास गरेको छ । नेपालले आफ्ना नदीमा आन्तरिक जलमार्ग विकास गरेको खण्डमा नेपालले गंगा नदीको जलमार्गमार्फत समुद्रसम्मको पहुँच पाउने यस मामलाका जानकार वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजुले बताए । #NepalNews
    भारतले गंगा नदीमा आन्तरिक जलमार्गको विकास गरेको छ । नेपालले आफ्ना नदीमा आन्तरिक जलमार्ग विकास गरेको खण्डमा नेपालले गंगा नदीको जलमार्गमार्फत समुद्रसम्मको पहुँच पाउने यस मामलाका जानकार वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजुले बताए । #NepalNews
    WWW.ONLINEKHABAR.COM
    नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो
    १८ जेठ, काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण हुनसकेको …
    0 Comentários 0 Compartilhamentos 475 Visualizações 0 Anterior
  • नेपालले भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको छ । भारतको चार दिने भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको जानकारी दिएका हुन् । #NepalNews
    नेपालले भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको छ । भारतको चार दिने भ्रमणका क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको जानकारी दिएका हुन् । #NepalNews
    HAMRAKURA.COM
    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाइ अनुमति पायो नेपालले 
    नेपालले भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको छ ।
    0 Comentários 0 Compartilhamentos 501 Visualizações 0 Anterior
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजीका लागि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ। #NepalNews
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजीका लागि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ। #NepalNews
    NEPALKHABAR.COM
    सांसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजीका लागि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ।बिहीबार पार्टी संसदीय दलको बैठकले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ ब्युँताउने सरकारको निर्णयविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।पार्टी बैठकपछि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता भएको ...
    0 Comentários 0 Compartilhamentos 508 Visualizações 0 Anterior
  • 1 Comentários 0 Compartilhamentos 447 Visualizações 0 Anterior
  • What we give attention to is what we invite in our life. Our judgement and reaction to anything happening around us energizes it more. Instead watching it pass will allow peace and love to grow within us. #brahmakumaris #detached #observe #meditation #peace #relax #thursdayvibes 🌄
    What we give attention to is what we invite in our life. Our judgement and reaction to anything happening around us energizes it more. Instead watching it pass will allow peace and love to grow within us. #brahmakumaris #detached #observe #meditation #peace #relax #thursdayvibes 🌄
    Like
    1
    0 Comentários 0 Compartilhamentos 5KB Visualizações 0 Anterior
  • UK House Prices Experience Steepest Annual Decline in Nearly 14 Years, Nationwide Warns of Further Challenges Ahead
    According to Nationwide, UK house prices experienced the fastest annual decline in almost 14 years in May. Prices fell by 3.4% compared to the previous year, marking the largest drop since July 2009. The building society also cautioned that further increases in mortgage interest rates could impact the housing market. Rising mortgage rates have been driven by expectations of the Bank of England...
    0 Comentários 0 Compartilhamentos 12KB Visualizações 0 Anterior
  • A joint operation by Indian Coast Guard, Directorate of Revenue Intelligence and Customs, resulted in seizure of 32.689 kgs of gold valued at approx. Rs 20.2 Crores from two fishing boats at the Gulf of Mannar area off Tamil Nadu. The consignment was being smuggled into India from Sri Lanka.
    A joint operation by Indian Coast Guard, Directorate of Revenue Intelligence and Customs, resulted in seizure of 32.689 kgs of gold valued at approx. Rs 20.2 Crores from two fishing boats at the Gulf of Mannar area off Tamil Nadu. The consignment was being smuggled into India from Sri Lanka.
    0 Comentários 0 Compartilhamentos 446 Visualizações 0 Anterior
  • Your thoughts on Narayan Gaule’s FB Post?

    नागरिकता ऐनमा नागरिकता त्याग्ने प्रावधान छ तर सोच्नुस् त, त्यागेको नागरिकता पाउन नेपालमा भारतभन्दा उदार नीति नभएको भए रवि लामिछानेजीलाई कति कष्ट हुन्थ्यो ?

    धेरै देशमा एकपल्ट नागरिकता त्यागेपछि फेरि बंशजको नागरिकता पाइन्न, अङ्गीकृत पाइन्छ । रविजीले फेरि पाएको नागरिकता अङ्गीकृत भएको भए उहाँ प्रधानमन्त्री हुने बाटो कति कठीन हुन्थ्यो ?

    के यी प्रावधान अरू देशजस्तै अप्ठेरो बनाएको भए र विदेशी नागरिकता र जीवन त्यागेर देशमैं फर्केको एउटा युवालाई रोकेको भए देशको भलो हुन्थ्यो ?

    के तपाईंलाई पनि भर्खर बनेको नागरिकतासम्बन्धी विधेयकले राष्ट्रघात भयो भन्ने लागेको छ तर खास राष्ट्रघात चाहिँ के हो भन्ने थाहा नपाएर अन्योल छ ? एकछिन फुर्सत छ ?

    हाम्रो नागरिकता सम्बन्धी मूल कानुन 'नागरिकता ऐन २०६३' हो । त्यो मुख्यतः कांग्रेस-एमाले र माओवादीका हालका नेताले बनाएको हो । त्यसमा २०६४ र २०७२ मा गरेर दुई पल्ट संशोधन भएको छ । अहिलेको त्यही कानुनको केही अंश संशोधन गरिएको हो ।

    आम बुझाइमा यो संशोधन बिहे गर्नेबित्तिकै नागरिकता दिन र बिहारीलाई नागरिकता दिन गरिएको हो भन्ने छ ।

    तर यो विधेयकले नागरिकता ऐन २०६३ का केही अन्य व्यवस्थालाई मात्रै परिवर्तन गरेको र वैवाहिक अङ्गीकृत नागरिकतालाई परिवर्तन गरेको छैन । यसले जन्मसिद्ध नेपाली नागरिकका सन्तानले कस्तो नागरिकता पाउने भन्ने, बुबाको पहिचान हुन नसकेमा यहीँ जन्मे-हुर्केको बच्चाले आमाको नामबाट नागरिकता पाउने र गैरआवासीय नेपालीले राजनैतिक अधिकारबिनाको नेपाली नागरिकता पाउने विषयलाई संबोधन गरेको छ । यी तीन वटै विषय संविधानमा उल्लेख छ ।

    किन संशोधन आवश्यक भयो त भन्ने लागेको होला । नयाँ संविधान २०६३ बन्नुअघि नेपालमा जन्मेर यहीँ बसोबास गरेका १८ वर्ष उमेर पुगेका व्यक्तिलाई जन्मका आधारमा नागरिकता दिने निर्णय भएको थियो । त्यस अनुसार नपढेका र आमाबुबाले नागरिकता नबनाएका धेरै मधेशी, चेपाङ्, थारू, राउटे जस्ता समुदायका व्यक्तिले जन्मसिद्ध नागरिकता पाएका थिए । तर तिनका सन्तानले कुन नागरिकता पाउने भन्ने कानुन थिएन । संविधानले गैरआवासीय नागरिकता र आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरेको थियो तर कानुन थिएन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले करिब ६ लाख त्यस्ता युवाले नागरिकता नपाएको तथ्याङ्क प्रस्तुत गर्दै अध्यादेश जारी गर्नुभएको थियो । संशोधन गर्दा वैवाहिक अङ्गीकृत नागरिकताको नियम पनि संशोधन गर्ने मुद्दा उठेको थियो र त्यो शीर्षकमा सर्वसम्मत नहुँदा अरू विषय सबैले सहमति जनाए पनि पनि रोकिएका थिए । अहिले रोकिएका विषयमा कानून बनेको हो ।

    बिहे गर्ने बित्तिकै नागरिकता पाउने या सिन्दूरसँग नागरिकता साट्ने भन्ने प्रावधान नागरिकता ऐन २०६३ ले गरेको हो र त्यसमा हालसम्म कुनै संशोधन भएको छैन । विभिन्न दलका सरकार बने पनि अन्य विषयमा संशोधन भए तर यो विषय यथावत् छ । त्यो ऐन बनाउँदा अहिलेका शीर्ष नेता मात्रै होइन, निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि सांसद् हुनुहुन्थ्यो ।

    बिहे गर्नेबित्तिकै नागरिकता पाइने भन्ने कुरो पनि सत्य होइन । समय सीमा नतोकिएको कुरो हो । बिहेपछि नागरिकता प्राप्तिको प्रक्रिया शुरू गर्न मिल्ने हो । प्रक्रिया सुरु हुनु र नागरिकता पाउनु एउटै विषय होइन । सुरु गर्न सबैभन्दा ठूलो पर्खाल भनेको आफ्नो नागरिकता त्याग्नुपर्ने शर्त नै हो । बिहेपछि एउटी महिलाले आफ्नो बंशजको नागरिकता त्यागेर नेपालको अङ्गीकृत नागरिकता लिने हो ।

    केही महिनाका लागि मात्रै बिहे गर्ने या नेपाली नागरिकता मात्रै फुत्काउन चाहनेले पक्कै आफ्नो देशको बंशजको नागरिकता त्याग्न राजी नहोलान् । छिमेकी भारतले समेत दोहोरो नागरिकता स्वीकार नगर्ने हुनाले यताका छोरीले पनि नेपाली नागरिकता त्यागेर बल्ल भारतीय नागरिकता लिने हो ।

    यसलाई उदाहरणमा हेरौं । तपाईंले भारतीय चेली बिहे गर्नुभयो । उनले नेपाली नागरिकता लिन चाहे आफ्नो बंशज भारतीय नागरिकता त्यागेको हुनुपर्छ । विश्वबजारमा भारतीय नागरिकता हाम्रो भन्दा बलियो छ । बेलायत जस्तो देशमा भारतीय नागरिकले प्रधानमन्त्रीको चुनाबमा भोट हाल्न पाउँछन् । पासपोर्टले धेरै देशमा बिनाभिसा या एअरपोर्टमैं पाइने भिसामा ट्राभल गर्न मिल्छ । भारतीय नागरिकले राशनपानी पनि सुलभ दरमा किन्न पाउँछन् । नेपाली पासपोर्ट विश्वकै कमजोर मध्येको एकमा पर्छ । नागरिक भएकै कारण थप सामाजिक सुरक्षा पनि भारतभन्दा बढ़ी छैन । यस्तोमा एक नम्बरको बंशज नागरिकता त्यागेर नेपाली नागरिक बन्न धेरै राजी हुँदैनन् । तथ्याङ्क हेर्नुभो भने पनि वैवाहिक अङ्गीकृत नागरिकता लिनेको सङ्ख्या नगण्य छ ।

    यसो सोच्नुस् त, के तपाईंकी छोरी अर्को देशमा गएर देशै कब्जा गर्ने उद्देश्यले बिहे गर्लिन् ? बिहे गरेर मात्रै भएन, नेपाली बंशजको नागरिकता त्याग्न र उताको दोस्रो दर्जाको नागरिक बन्न राजी होलिन् ? अनि तपाईंकी छोरीलाई बिहे गर्ने उताको पुरुष आफ्नै देशको गद्दारी गर्न तपाईंकी छोरीलाई बिहे गर्ला ? अनि मानिलिऊँ, तपाईंकी छोरी यसो गर्लिन् पनि । तर, उनले गरेर, एउटा भोट हालेर तीन-चार करोड़को त्यो देश कब्जा त हुँदैन, कम्तिमा एक करोड़ त्यस्ता युवती तैयार गर्नुपर्यो जसले षड्यन्त्रपूर्वक आफ्नो बंशजको नागरिकता, परिवार र भविष्य त्यागेर भोट हाल्ने उद्देश्यले अर्को देशको युवासँग बिहे गरून् । फेरि एक करोड़ युवती भएर भएन, एक करोड़ युवा पनि आफ्नै देश बेच्न तैयार चाहियो । यो ठूलो षड्यन्त्र सिद्धान्त भयो ।

    धरातलीय यथार्थ र तथ्याङ्क हेर्दा चाहिँ वैवाहिक अङ्गीकृत नागरिकताले हाम्रो जनसाङ्ख्यिक अवस्थालाई कुनै परिवर्तन गरेको छैन । बिहे गर्ने बित्तिकै प्रक्रिया सुरु गर्ने कानुन बर्सौंदेखि छ तर यसरी नागरिकता लिनेको सङ्ख्या पाँच लाख पनि छैन । एक त नेपालमा महिलालाई त्यसै राजनीति दुरूह छ, अझ अङ्गीकृत नागरिकता बोकेकी र भाषाको समेत समस्या भएकी बुहारी कति जना राजनीतिमा जालान् ? ती गए नै पनि आफ्ना नेपाली परिवार, सन्तान र समाजलाई घात गर्न भनेरै जालान् त ? यदि घात गर्ने नियत नै राख्ने हो भने त सात वर्ष, दश वर्ष या पन्ध्र वर्षपछि पनि त नगर्लान् भन्ने कुनै ग्यारेन्टी नहुने भयो ।

    यो व्यवस्था विवाहपछि माइती नागरिकता त्याग्न तैयार हुने केही महिलाका लागि सजिलो होस् भनेर बनेको देखिन्छ ।
    नेपाली पुरुषसँग बिहे गर्ने, यतै बसोबास गर्न तैयार हुने र कमजोर देशको त्यो पनि अङ्गीकृत नागरिकताका लागि आफ्नो जन्मदेशको बंशजको नागरिकता त्याग्न तैयार हुने नारीमाथि देशद्रोहको शङ्का र आरोप लगाउँदा हाम्रो मनमा अलिकति ग्लानि चाहिँ हुनुपर्ने हो ।
    लाभहानि हेर्नेले आजीवन लिँदैनन् । जसले यहीँको जीवन स्वीकार गर्छ र नेपाललाई माया गर्न तैयार हुन्छ उसैले लिने हो । त्यो पनि बिहे पछि प्रक्रिया सुरु गरेर । सिन्दूरसँग साट्ने होइन ।

    अन्य देशमा यस्तो छ, हाम्रोमा छैन भन्ने तर्क पनि महत्त्वपूर्ण होइन । बेलायतमा बिहेपछि दुई देशकै नागरिकता राख्न र दुबैतिर भोट हाल्न पाइन्छ । हामीकहाँ बुहारीले आफ्नो देशको नागरिकता त्याग्नै पर्छ । त्यसैले अर्को देशसँग ठ्याक्क तुलना सम्भव हुँदैन । अनि बेलायतमा नागरिकताबिनै घरजग्गा किन्न, प्रहरीलगायतका सरकारी सेवामा जागीर खान र व्यवसाय गर्न पाइन्छ । नेपालमा पाइन्न ।

    नेपालका छिमेकी भारत र चीनको अर्थतन्त्र विश्वकै ठूलो र समृद्ध बन्दै गइरहेको छ । तिनका पासपोर्टको शक्ति र सामाजिक सुरक्षा हाम्रो भन्दा धेरै छ । शिक्षादेखि स्वास्थ्य, रोजगारी र व्यवसायका अवसर पनि उतै बढ़ी छन् । यस्तोमादोस्रो तहको नेपाली नागरिकता हत्याउनकै लागि जन्मभूमिको बंशज नागरिकता त्यागेर कसैले बिहे गर्ला र करियर समाप्त गर्ला भन्ने तर्क विश्वसनीय छैन ।

    र पनि यदि यस्तो व्यवस्थाले ठूलो राष्ट्रघात भएको तपाईंलाई लाग्छ भने यो विधेयकसँग त्यसको कुनै सम्बन्ध छैन । यो विधेयक प्रमाणीकरण नभएको भए पनि त्यो व्यवस्था छँदै थियो । जुन कानुनले त्यस्तो व्यवस्था गर्यो त्यो बनाउनेलाई देशद्रोही भन्न पर्यो । प्रचण्ड र देउबा त तिनमध्ये हुन् नै, गिरिजा, बाबुराम र केपी ओलीदेखि विद्या भण्डारीसम्मले यो कानुन बनाएका हुन् । यी सबैलाई राष्ट्रघाती भन्न पर्यो । तर यस्तो भनिहाल्नु अघि त्यो कानुनले कति जनालाई नागरिकता दियो, कति जनाले बिहे गरेर नेपाल आए भन्ने तथ्याङ्क पनि हेर्नुपर्यो ! तथ्याङ्क हेरेर यस्तो कानुनलाई समयानुकूल बदल्न सकिन्छ र बदल्न पर्ने पनि हुन्छ ।

    शिक्षा-स्वास्थ्य, अर्थतन्त्र, विकास र सुशासन जस्ता विषयमा हाम्रा शासक काम गर्दैनन् र हामी बहस पनि गर्दैनौं । शासक अयोग्य छन् भन्ने हामीलाई थाहा छ । तर दुर्भाग्यवश तिनले आफ्नो अयोग्यता र भ्रष्ट आचरणलाई छोप्न प्रयोग गर्ने ठूलो हतियार राष्ट्रियता हुँदै आएको छ । राष्ट्रियता हामी सबैलाई प्रिय हुन्छ नै र यसबारे सचेत हुनु आवश्यक पनि छ तर कुन हतियार वाला राष्ट्रियता हो र कुन साँच्चिकैको राष्ट्रियता हो भन्ने छुट्याउनु आवश्यक छ ।
    Your thoughts on Narayan Gaule’s FB Post? नागरिकता ऐनमा नागरिकता त्याग्ने प्रावधान छ तर सोच्नुस् त, त्यागेको नागरिकता पाउन नेपालमा भारतभन्दा उदार नीति नभएको भए रवि लामिछानेजीलाई कति कष्ट हुन्थ्यो ? धेरै देशमा एकपल्ट नागरिकता त्यागेपछि फेरि बंशजको नागरिकता पाइन्न, अङ्गीकृत पाइन्छ । रविजीले फेरि पाएको नागरिकता अङ्गीकृत भएको भए उहाँ प्रधानमन्त्री हुने बाटो कति कठीन हुन्थ्यो ? के यी प्रावधान अरू देशजस्तै अप्ठेरो बनाएको भए र विदेशी नागरिकता र जीवन त्यागेर देशमैं फर्केको एउटा युवालाई रोकेको भए देशको भलो हुन्थ्यो ? के तपाईंलाई पनि भर्खर बनेको नागरिकतासम्बन्धी विधेयकले राष्ट्रघात भयो भन्ने लागेको छ तर खास राष्ट्रघात चाहिँ के हो भन्ने थाहा नपाएर अन्योल छ ? एकछिन फुर्सत छ ? हाम्रो नागरिकता सम्बन्धी मूल कानुन 'नागरिकता ऐन २०६३' हो । त्यो मुख्यतः कांग्रेस-एमाले र माओवादीका हालका नेताले बनाएको हो । त्यसमा २०६४ र २०७२ मा गरेर दुई पल्ट संशोधन भएको छ । अहिलेको त्यही कानुनको केही अंश संशोधन गरिएको हो । आम बुझाइमा यो संशोधन बिहे गर्नेबित्तिकै नागरिकता दिन र बिहारीलाई नागरिकता दिन गरिएको हो भन्ने छ । तर यो विधेयकले नागरिकता ऐन २०६३ का केही अन्य व्यवस्थालाई मात्रै परिवर्तन गरेको र वैवाहिक अङ्गीकृत नागरिकतालाई परिवर्तन गरेको छैन । यसले जन्मसिद्ध नेपाली नागरिकका सन्तानले कस्तो नागरिकता पाउने भन्ने, बुबाको पहिचान हुन नसकेमा यहीँ जन्मे-हुर्केको बच्चाले आमाको नामबाट नागरिकता पाउने र गैरआवासीय नेपालीले राजनैतिक अधिकारबिनाको नेपाली नागरिकता पाउने विषयलाई संबोधन गरेको छ । यी तीन वटै विषय संविधानमा उल्लेख छ । किन संशोधन आवश्यक भयो त भन्ने लागेको होला । नयाँ संविधान २०६३ बन्नुअघि नेपालमा जन्मेर यहीँ बसोबास गरेका १८ वर्ष उमेर पुगेका व्यक्तिलाई जन्मका आधारमा नागरिकता दिने निर्णय भएको थियो । त्यस अनुसार नपढेका र आमाबुबाले नागरिकता नबनाएका धेरै मधेशी, चेपाङ्, थारू, राउटे जस्ता समुदायका व्यक्तिले जन्मसिद्ध नागरिकता पाएका थिए । तर तिनका सन्तानले कुन नागरिकता पाउने भन्ने कानुन थिएन । संविधानले गैरआवासीय नागरिकता र आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरेको थियो तर कानुन थिएन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले करिब ६ लाख त्यस्ता युवाले नागरिकता नपाएको तथ्याङ्क प्रस्तुत गर्दै अध्यादेश जारी गर्नुभएको थियो । संशोधन गर्दा वैवाहिक अङ्गीकृत नागरिकताको नियम पनि संशोधन गर्ने मुद्दा उठेको थियो र त्यो शीर्षकमा सर्वसम्मत नहुँदा अरू विषय सबैले सहमति जनाए पनि पनि रोकिएका थिए । अहिले रोकिएका विषयमा कानून बनेको हो । बिहे गर्ने बित्तिकै नागरिकता पाउने या सिन्दूरसँग नागरिकता साट्ने भन्ने प्रावधान नागरिकता ऐन २०६३ ले गरेको हो र त्यसमा हालसम्म कुनै संशोधन भएको छैन । विभिन्न दलका सरकार बने पनि अन्य विषयमा संशोधन भए तर यो विषय यथावत् छ । त्यो ऐन बनाउँदा अहिलेका शीर्ष नेता मात्रै होइन, निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि सांसद् हुनुहुन्थ्यो । बिहे गर्नेबित्तिकै नागरिकता पाइने भन्ने कुरो पनि सत्य होइन । समय सीमा नतोकिएको कुरो हो । बिहेपछि नागरिकता प्राप्तिको प्रक्रिया शुरू गर्न मिल्ने हो । प्रक्रिया सुरु हुनु र नागरिकता पाउनु एउटै विषय होइन । सुरु गर्न सबैभन्दा ठूलो पर्खाल भनेको आफ्नो नागरिकता त्याग्नुपर्ने शर्त नै हो । बिहेपछि एउटी महिलाले आफ्नो बंशजको नागरिकता त्यागेर नेपालको अङ्गीकृत नागरिकता लिने हो । केही महिनाका लागि मात्रै बिहे गर्ने या नेपाली नागरिकता मात्रै फुत्काउन चाहनेले पक्कै आफ्नो देशको बंशजको नागरिकता त्याग्न राजी नहोलान् । छिमेकी भारतले समेत दोहोरो नागरिकता स्वीकार नगर्ने हुनाले यताका छोरीले पनि नेपाली नागरिकता त्यागेर बल्ल भारतीय नागरिकता लिने हो । यसलाई उदाहरणमा हेरौं । तपाईंले भारतीय चेली बिहे गर्नुभयो । उनले नेपाली नागरिकता लिन चाहे आफ्नो बंशज भारतीय नागरिकता त्यागेको हुनुपर्छ । विश्वबजारमा भारतीय नागरिकता हाम्रो भन्दा बलियो छ । बेलायत जस्तो देशमा भारतीय नागरिकले प्रधानमन्त्रीको चुनाबमा भोट हाल्न पाउँछन् । पासपोर्टले धेरै देशमा बिनाभिसा या एअरपोर्टमैं पाइने भिसामा ट्राभल गर्न मिल्छ । भारतीय नागरिकले राशनपानी पनि सुलभ दरमा किन्न पाउँछन् । नेपाली पासपोर्ट विश्वकै कमजोर मध्येको एकमा पर्छ । नागरिक भएकै कारण थप सामाजिक सुरक्षा पनि भारतभन्दा बढ़ी छैन । यस्तोमा एक नम्बरको बंशज नागरिकता त्यागेर नेपाली नागरिक बन्न धेरै राजी हुँदैनन् । तथ्याङ्क हेर्नुभो भने पनि वैवाहिक अङ्गीकृत नागरिकता लिनेको सङ्ख्या नगण्य छ । यसो सोच्नुस् त, के तपाईंकी छोरी अर्को देशमा गएर देशै कब्जा गर्ने उद्देश्यले बिहे गर्लिन् ? बिहे गरेर मात्रै भएन, नेपाली बंशजको नागरिकता त्याग्न र उताको दोस्रो दर्जाको नागरिक बन्न राजी होलिन् ? अनि तपाईंकी छोरीलाई बिहे गर्ने उताको पुरुष आफ्नै देशको गद्दारी गर्न तपाईंकी छोरीलाई बिहे गर्ला ? अनि मानिलिऊँ, तपाईंकी छोरी यसो गर्लिन् पनि । तर, उनले गरेर, एउटा भोट हालेर तीन-चार करोड़को त्यो देश कब्जा त हुँदैन, कम्तिमा एक करोड़ त्यस्ता युवती तैयार गर्नुपर्यो जसले षड्यन्त्रपूर्वक आफ्नो बंशजको नागरिकता, परिवार र भविष्य त्यागेर भोट हाल्ने उद्देश्यले अर्को देशको युवासँग बिहे गरून् । फेरि एक करोड़ युवती भएर भएन, एक करोड़ युवा पनि आफ्नै देश बेच्न तैयार चाहियो । यो ठूलो षड्यन्त्र सिद्धान्त भयो । धरातलीय यथार्थ र तथ्याङ्क हेर्दा चाहिँ वैवाहिक अङ्गीकृत नागरिकताले हाम्रो जनसाङ्ख्यिक अवस्थालाई कुनै परिवर्तन गरेको छैन । बिहे गर्ने बित्तिकै प्रक्रिया सुरु गर्ने कानुन बर्सौंदेखि छ तर यसरी नागरिकता लिनेको सङ्ख्या पाँच लाख पनि छैन । एक त नेपालमा महिलालाई त्यसै राजनीति दुरूह छ, अझ अङ्गीकृत नागरिकता बोकेकी र भाषाको समेत समस्या भएकी बुहारी कति जना राजनीतिमा जालान् ? ती गए नै पनि आफ्ना नेपाली परिवार, सन्तान र समाजलाई घात गर्न भनेरै जालान् त ? यदि घात गर्ने नियत नै राख्ने हो भने त सात वर्ष, दश वर्ष या पन्ध्र वर्षपछि पनि त नगर्लान् भन्ने कुनै ग्यारेन्टी नहुने भयो । यो व्यवस्था विवाहपछि माइती नागरिकता त्याग्न तैयार हुने केही महिलाका लागि सजिलो होस् भनेर बनेको देखिन्छ । नेपाली पुरुषसँग बिहे गर्ने, यतै बसोबास गर्न तैयार हुने र कमजोर देशको त्यो पनि अङ्गीकृत नागरिकताका लागि आफ्नो जन्मदेशको बंशजको नागरिकता त्याग्न तैयार हुने नारीमाथि देशद्रोहको शङ्का र आरोप लगाउँदा हाम्रो मनमा अलिकति ग्लानि चाहिँ हुनुपर्ने हो । लाभहानि हेर्नेले आजीवन लिँदैनन् । जसले यहीँको जीवन स्वीकार गर्छ र नेपाललाई माया गर्न तैयार हुन्छ उसैले लिने हो । त्यो पनि बिहे पछि प्रक्रिया सुरु गरेर । सिन्दूरसँग साट्ने होइन । अन्य देशमा यस्तो छ, हाम्रोमा छैन भन्ने तर्क पनि महत्त्वपूर्ण होइन । बेलायतमा बिहेपछि दुई देशकै नागरिकता राख्न र दुबैतिर भोट हाल्न पाइन्छ । हामीकहाँ बुहारीले आफ्नो देशको नागरिकता त्याग्नै पर्छ । त्यसैले अर्को देशसँग ठ्याक्क तुलना सम्भव हुँदैन । अनि बेलायतमा नागरिकताबिनै घरजग्गा किन्न, प्रहरीलगायतका सरकारी सेवामा जागीर खान र व्यवसाय गर्न पाइन्छ । नेपालमा पाइन्न । नेपालका छिमेकी भारत र चीनको अर्थतन्त्र विश्वकै ठूलो र समृद्ध बन्दै गइरहेको छ । तिनका पासपोर्टको शक्ति र सामाजिक सुरक्षा हाम्रो भन्दा धेरै छ । शिक्षादेखि स्वास्थ्य, रोजगारी र व्यवसायका अवसर पनि उतै बढ़ी छन् । यस्तोमादोस्रो तहको नेपाली नागरिकता हत्याउनकै लागि जन्मभूमिको बंशज नागरिकता त्यागेर कसैले बिहे गर्ला र करियर समाप्त गर्ला भन्ने तर्क विश्वसनीय छैन । र पनि यदि यस्तो व्यवस्थाले ठूलो राष्ट्रघात भएको तपाईंलाई लाग्छ भने यो विधेयकसँग त्यसको कुनै सम्बन्ध छैन । यो विधेयक प्रमाणीकरण नभएको भए पनि त्यो व्यवस्था छँदै थियो । जुन कानुनले त्यस्तो व्यवस्था गर्यो त्यो बनाउनेलाई देशद्रोही भन्न पर्यो । प्रचण्ड र देउबा त तिनमध्ये हुन् नै, गिरिजा, बाबुराम र केपी ओलीदेखि विद्या भण्डारीसम्मले यो कानुन बनाएका हुन् । यी सबैलाई राष्ट्रघाती भन्न पर्यो । तर यस्तो भनिहाल्नु अघि त्यो कानुनले कति जनालाई नागरिकता दियो, कति जनाले बिहे गरेर नेपाल आए भन्ने तथ्याङ्क पनि हेर्नुपर्यो ! तथ्याङ्क हेरेर यस्तो कानुनलाई समयानुकूल बदल्न सकिन्छ र बदल्न पर्ने पनि हुन्छ । शिक्षा-स्वास्थ्य, अर्थतन्त्र, विकास र सुशासन जस्ता विषयमा हाम्रा शासक काम गर्दैनन् र हामी बहस पनि गर्दैनौं । शासक अयोग्य छन् भन्ने हामीलाई थाहा छ । तर दुर्भाग्यवश तिनले आफ्नो अयोग्यता र भ्रष्ट आचरणलाई छोप्न प्रयोग गर्ने ठूलो हतियार राष्ट्रियता हुँदै आएको छ । राष्ट्रियता हामी सबैलाई प्रिय हुन्छ नै र यसबारे सचेत हुनु आवश्यक पनि छ तर कुन हतियार वाला राष्ट्रियता हो र कुन साँच्चिकैको राष्ट्रियता हो भन्ने छुट्याउनु आवश्यक छ ।
    0 Comentários 0 Compartilhamentos 1KB Visualizações 0 Anterior
  • Happy 18th Anniversary Lalit Sedai Dada and Sangita Sarma Bhauju!
    Happy 18th Anniversary [Lalitsedai] Dada and [Sangu] Bhauju!
    Love
    1
    2 Comentários 0 Compartilhamentos 3KB Visualizações 0 Anterior
  • शुभदिन।
    शुभदिन।
    0 Comentários 0 Compartilhamentos 224 Visualizações 0 Anterior
  • 0 Comentários 0 Compartilhamentos 268 Visualizações 0 Anterior
  • जय लक्ष्मी माता।
    जय लक्ष्मी माता।
    0 Comentários 0 Compartilhamentos 268 Visualizações 0 Anterior
  • जय सरस्वती माता।
    जय सरस्वती माता।
    0 Comentários 0 Compartilhamentos 270 Visualizações 0 Anterior
  • 0 Comentários 0 Compartilhamentos 284 Visualizações 0 Anterior
  • 0 Comentários 0 Compartilhamentos 274 Visualizações 0 Anterior
  • 0 Comentários 0 Compartilhamentos 292 Visualizações 0 Anterior
  • https://hamroglobalmedia.com/46038
    https://hamroglobalmedia.com/46038
    0 Comentários 0 Compartilhamentos 631 Visualizações 0 Anterior
  • https://hamroglobalmedia.com/46037
    https://hamroglobalmedia.com/46037
    0 Comentários 0 Compartilhamentos 613 Visualizações 0 Anterior