Commandité
  • Inspirational: केहि समय अगाडी डा. सन्दुक रुइत र उनको टिमले अफ्रिकन मुलुकहरु घाना र इथोपियामा गरेको आँखा शिविरबाट त्यहाँका एक हजार जना दृष्टिविहीनहरुको मोतियाबिन्दुको सफल उपचार पश्चात प्रष्टसंग संसार हेर्न पाएका थिए अर्थात आँखाको ज्योति पाउँन सफल भएका थिए। ति भाग्यमानीहरु मध्य धेरै जनाको अत्यन्तै नाजुक अवस्था रहेको साथै चरम गरीबी र पहुँच अभावका कारण आँखाको उपचार गर्न नपाएर धेरै दु:ख पाएका थिए तर डा. सन्दुक रुइत र उनको टिम त्यहाँ पुग्दा भगवान आएर आँखाको ज्योति बरदान दिएको जत्तिकै भएको थियो। एक व्यक्तिको आखाँ उपचार गर्न करिव ७ मिनेट मात्रै लागेको थियो ति एक हजार जनाले आँखाको ज्योती पाउँदा त्यहाँ हर्षउल्लास भएको थियो। यो भाव दृश्य देखिरहँदा त्यहाँ उपस्थित डाक्टर रुइत लगायत सबैका आँखा रसाएका थिए। उनिहरुको भाषा नबुझिएता पनि आफ्नै स्थानीय भाषामा डा. सन्दुक रुइत प्रति कृतज्ञता तथा नमन गरिएका थिए। डा. रुइतले त्यहाँ मान्छेको आँखाको उपचार गरे संगै स्थानीय डाक्टरहरुलाई सरल र राम्रोसंग आँखाको शल्याक्रिया गर्ने प्रशिक्षण समेत दिएका थिए। डा. सन्दुक रुइतले त्यहाँका एक हजार जनालाई आँखाको ज्योति दिने कार्य गरे संगै घाना र इथोपियाका जनता र देशले नेपाललाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गरिदिए। ❤️

    Story. Mayjan Namdung
    Inspirational: केहि समय अगाडी डा. सन्दुक रुइत र उनको टिमले अफ्रिकन मुलुकहरु घाना र इथोपियामा गरेको आँखा शिविरबाट त्यहाँका एक हजार जना दृष्टिविहीनहरुको मोतियाबिन्दुको सफल उपचार पश्चात प्रष्टसंग संसार हेर्न पाएका थिए अर्थात आँखाको ज्योति पाउँन सफल भएका थिए। ति भाग्यमानीहरु मध्य धेरै जनाको अत्यन्तै नाजुक अवस्था रहेको साथै चरम गरीबी र पहुँच अभावका कारण आँखाको उपचार गर्न नपाएर धेरै दु:ख पाएका थिए तर डा. सन्दुक रुइत र उनको टिम त्यहाँ पुग्दा भगवान आएर आँखाको ज्योति बरदान दिएको जत्तिकै भएको थियो। एक व्यक्तिको आखाँ उपचार गर्न करिव ७ मिनेट मात्रै लागेको थियो ति एक हजार जनाले आँखाको ज्योती पाउँदा त्यहाँ हर्षउल्लास भएको थियो। यो भाव दृश्य देखिरहँदा त्यहाँ उपस्थित डाक्टर रुइत लगायत सबैका आँखा रसाएका थिए। उनिहरुको भाषा नबुझिएता पनि आफ्नै स्थानीय भाषामा डा. सन्दुक रुइत प्रति कृतज्ञता तथा नमन गरिएका थिए। डा. रुइतले त्यहाँ मान्छेको आँखाको उपचार गरे संगै स्थानीय डाक्टरहरुलाई सरल र राम्रोसंग आँखाको शल्याक्रिया गर्ने प्रशिक्षण समेत दिएका थिए। डा. सन्दुक रुइतले त्यहाँका एक हजार जनालाई आँखाको ज्योति दिने कार्य गरे संगै घाना र इथोपियाका जनता र देशले नेपाललाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गरिदिए। ❤️ Story. Mayjan Namdung
    Love
    1
    1 Commentaires 0 Parts 5KB Vue 0 Aperçu
  • Good morning
    Good morning
    1 Commentaires 0 Parts 253 Vue 0 Aperçu
  • https://fb.watch/kY5kPX6wt_/?startTimeMs=69000
    https://fb.watch/kY5kPX6wt_/?startTimeMs=69000
    0 Commentaires 0 Parts 408 Vue 0 Aperçu
  • सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । #NepalNews
    सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । #NepalNews
    HAMRAKURA.COM
    राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश 
    राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 
    0 Commentaires 0 Parts 317 Vue 0 Aperçu
  • भारत, महाराष्ट्रकी एक १२ वर्षीया किशोरीको पहिलो पटक महिनावारी सुरु भयो । स्वभाविक हो, उनको कपडामा रगत लतपतियो । जब उनका दाइले कपडामा रगत देखे, तब बहिनीमाथि घृणित आशंका गरे । #NepalNews
    भारत, महाराष्ट्रकी एक १२ वर्षीया किशोरीको पहिलो पटक महिनावारी सुरु भयो । स्वभाविक हो, उनको कपडामा रगत लतपतियो । जब उनका दाइले कपडामा रगत देखे, तब बहिनीमाथि घृणित आशंका गरे । #NepalNews
    WWW.ONLINEKHABAR.COM
    पुरुषले पनि थाहा पाउनुपर्छ महिलाको महिनावारी
    प्रसंग केही समयअघिको हो । भारत, महाराष्ट्रकी एक १२ वर्षीया किशोरीको पहिलो पटक महिनावारी सुरु भयो । स्वभाविक हो, उनको कपडामा रगत लतपतियो । जब उनका दाइले कपडामा रगत देखे, तब बहिनीमाथि घृणित आशंका गरे …
    0 Commentaires 0 Parts 375 Vue 0 Aperçu
  • पछिल्लो साता काठमाडौंमा निकै गर्मी महसुस गरिएको छ । काठमाडौंमात्रै नभएर देशभरका विभिन्न स्थानमा गर्मी बढ्दा जनजीवन प्रभावित भएको छ । सिन्धुली, बाँके, चितवन, सप्तरीलगायत जिल्लामा अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द गरिएका छन् । #NepalNews
    पछिल्लो साता काठमाडौंमा निकै गर्मी महसुस गरिएको छ । काठमाडौंमात्रै नभएर देशभरका विभिन्न स्थानमा गर्मी बढ्दा जनजीवन प्रभावित भएको छ । सिन्धुली, बाँके, चितवन, सप्तरीलगायत जिल्लामा अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द गरिएका छन् । #NepalNews
    BAAHRAKHARI.COM
    गर्मी बढेकै हो ? यस्तो छ देशभरको तथ्यांक
    पछिल्ला केही दिनयता मध्य तथा पूर्वी तराईका जिल्लाहरुमा सरदर तापक्रम ३८ डिग्री सेल्सियसभन्दा बढी नै रहेको महाशाखाको तथ्यांक छ । शनिबारको तथ्यांकअनुसार रौतहटको गौरमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस कटेको छ ।
    0 Commentaires 0 Parts 439 Vue 0 Aperçu
  • दलहरूको आय–व्यय विवरणबारे छानबिन थालिएको छ । निर्वाचन आयोगले दलहरूले बुझाएको लेखा परीक्षण प्रतिवेदनमा आशकां गर्दै महालेखा परीक्षकको कार्यालयलाई कर्मचारी पठाउन पत्र लेखेको थियो । #NepalNews
    दलहरूको आय–व्यय विवरणबारे छानबिन थालिएको छ । निर्वाचन आयोगले दलहरूले बुझाएको लेखा परीक्षण प्रतिवेदनमा आशकां गर्दै महालेखा परीक्षकको कार्यालयलाई कर्मचारी पठाउन पत्र लेखेको थियो । #NepalNews
    BAAHRAKHARI.COM
    दलहरूको आय–व्यय विवरणमा छानबिन थालियो, उमेदवारको पनि गरिने
    काठमाडौं । दलहरूको आय–व्यय विवरणबारे छानबिन थालिएको छ । निर्वाचन आयोगले दलहरूले बुझाएको लेखा परीक्षण प्रतिवेदनमा आशकां गर्दै महालेखा परीक्षकको कार्यालयलाई कर्मचारी पठाउन पत्र लेखेको थियो । महालेखाबाट राजपत्राङकित द्धितीय श्रेणी–१, राजपात्राङ्कित तृतीय श्रेणी–२, राजपत्राङ्कित प्रथम श्रेणी–२ गरी पाँच जना कर्मचारी पठाउन आयोगले आग्रह गरेको थियो । सोहीअनुसार महालेखाले कर्मचारी खटाएपछि...
    0 Commentaires 0 Parts 312 Vue 0 Aperçu
  • एउटै घरका दुई दाजु भाईले एकै सँगै असम सरकारको प्रत्यक्ष नियुक्ति परीक्षामा सफलता हासिल गरे
    मनमा केही गर्छु भन्ने अठोट, आफैंमा आत्मविश्वास अनि साहस हुने हो भने जुनसुकै काममा सफलता हातपार्न मानिसको शारिरीक अशक्तता बाधक बन्दैन। हो त्यही कुराको उदाहरण बनेका छन् दुई भातृद्वय तीर्थ पौडेल अनि नारायण पौडेल । ओदालगडी जिलाको रौता फुहुराबारी निवासी एउटै घरका दुई दाजुभाइले केही दिनअघि घोषित असम सरकारको प्रत्यक्ष नियुक्ति परीक्षामा सफलता हासिल गरेका छन्। जस्को लागि शारिरीक अशक्तता केही बाधक बनेन...
    0 Commentaires 0 Parts 11KB Vue 0 Aperçu
  • Pm Modi listens to Dhiren Sastri
    Pm Modi listens to Dhiren Sastri
    0 Commentaires 0 Parts 309 Vue 0 Aperçu
  • Everyone say Cheese
    Everyone say Cheese
    Love
    2
    0 Commentaires 0 Parts 3KB Vue 0 Aperçu
  • https://m.facebook.com/story.php?story_fbid=pfbid0WmfYDcuk12csFEDAG2GaMVPUzjiYwraYvKnrgaHqFmRRF16xP89C6uvKdQLxZdWdl&id=100063915421413
    https://m.facebook.com/story.php?story_fbid=pfbid0WmfYDcuk12csFEDAG2GaMVPUzjiYwraYvKnrgaHqFmRRF16xP89C6uvKdQLxZdWdl&id=100063915421413
    M.FACEBOOK.COM
    Facebook - аІІаІѕаІ—аіЌ аІ‡аІЁаіЌ аІ…аІҐаІµаІѕ аІёаі€аІЁаіЌ аІ…аІЄаіЌ
    ನಿಮ್ಮ ಸ್ನೇಹಿತರು, ಕುಟುಂಬ ಮತ್ತು ನಿಮಗೆ ತಿಳಿದಿರುವ ಜನರೊಂದಿಗೆ ಹಂಚಿಕೊಳ್ಳಲು ಮತ್ತು ಸಂಪರ್ಕಿತವಾಗಿರಲು Facebook ಗೆ ಲಾಗ್ ಇನ್ ಮಾಡಿ.
    0 Commentaires 0 Parts 386 Vue 0 Aperçu
  • https://m.facebook.com/story.php?story_fbid=pfbid0wA9wjosp5ssKEYkXaecXmRz8DP7Wr2aM7hogirXDkQMbyg6E2rzh2HNqFzKkK2nXl&id=100066949547151
    https://m.facebook.com/story.php?story_fbid=pfbid0wA9wjosp5ssKEYkXaecXmRz8DP7Wr2aM7hogirXDkQMbyg6E2rzh2HNqFzKkK2nXl&id=100066949547151
    M.FACEBOOK.COM
    Facebook - аІІаІѕаІ—аіЌ аІ‡аІЁаіЌ аІ…аІҐаІµаІѕ аІёаі€аІЁаіЌ аІ…аІЄаіЌ
    ನಿಮ್ಮ ಸ್ನೇಹಿತರು, ಕುಟುಂಬ ಮತ್ತು ನಿಮಗೆ ತಿಳಿದಿರುವ ಜನರೊಂದಿಗೆ ಹಂಚಿಕೊಳ್ಳಲು ಮತ್ತು ಸಂಪರ್ಕಿತವಾಗಿರಲು Facebook ಗೆ ಲಾಗ್ ಇನ್ ಮಾಡಿ.
    0 Commentaires 0 Parts 308 Vue 0 Aperçu
  • सरकारले जर्मनी, रोमानिया, इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको छ। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न देशमा श्रम रोजगारीका लागि पहल भइरहेको जानकारी दिइएको छ। #NepalNews
    सरकारले जर्मनी, रोमानिया, इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको छ। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न देशमा श्रम रोजगारीका लागि पहल भइरहेको जानकारी दिइएको छ। #NepalNews
    NEPALKHABAR.COM
    जर्मनी, रोमानिया लगायतका ७१ देशमा रोजगारीको बाटो खुला गरिँदै
    सरकारले जर्मनी, रोमानिया, इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको छ। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न देशमा श्रम रोजगारीका लागि पहल भइरहेको जानकारी दिइएको छ। साथै, रोजगारीमा जान लागेका व्यक्तिलाई प्रवेशाज्ञाको अवधिका आधारमा श्रम स्वीकृत दिन उपयुक्त ह...
    0 Commentaires 0 Parts 358 Vue 0 Aperçu
  • सयौं नेपाली नागरिकताबाट बञ्चित हुनुपरेको घटनासँग जोडिने नागरिकता विधेयकलाई छिटोछरितोरुपमा न्यायनिरुपण गर्नुपर्ने अभिलेख अदालतले अस्वभाविक ढिलाइ गर्दा नागरिकताका एकपछि अर्को विवाद त्यहीँ आएर थुप्रिइरहेका छन् । #NepalNews
    सयौं नेपाली नागरिकताबाट बञ्चित हुनुपरेको घटनासँग जोडिने नागरिकता विधेयकलाई छिटोछरितोरुपमा न्यायनिरुपण गर्नुपर्ने अभिलेख अदालतले अस्वभाविक ढिलाइ गर्दा नागरिकताका एकपछि अर्को विवाद त्यहीँ आएर थुप्रिइरहेका छन् । #NepalNews
    WWW.ONLINEKHABAR.COM
    नागरिकतामा सर्वोच्च : कार्यान्वयन रोक्छ, अन्तिम निर्णय दिँदैन
    २१ जेठ, काठमाडौं । राष्ट्रपतिले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशबारे छलफलका लागि २६ …
    0 Commentaires 0 Parts 354 Vue 0 Aperçu
  • Kejriwal
    Kejriwal
    0 Commentaires 0 Parts 302 Vue 0 Aperçu
  • शुभदिन।
    शुभदिन।
    0 Commentaires 0 Parts 195 Vue 0 Aperçu
  • 0 Commentaires 0 Parts 235 Vue 0 Aperçu
  • जयजय शिव पार्वती।
    जयजय शिव पार्वती।
    0 Commentaires 0 Parts 236 Vue 0 Aperçu