यूएईविरुद्ध नेपालले ब्याटिङ गर्दै
काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो । प्रतियोगितामा अपराजित रहेको यूएईलाई फराकिलो अन्तरले हराउँदै नेपाल पहिलो पटक यू–१९ विश्वकपमा स्थान पक्का गर्ने योजनामा छ । यसअघि भएको पहिलो खेलमा नेपाल यूएईसँग […]
निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने पक्राउ
काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तरवार्तामा गलत विवरणसहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले टेलिभिजनबाट अर्यालको अभिव्यक्ती जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जवानीमा छाडेको थियो । सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम […]
निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति पक्राउ, ऋषि धमला नियन्त्रणमा
काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गर्ने एक व्यक्ति पक्राउपछि फरार भएका छन् । ऋषि धमलासँगको टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेका थिए । गोरखा स्थायी घर भएर काठमाडौं बस्दै आएका नवराज अर्याललाई निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गरेकाले मङ्गलबार पक्राउ गरिएको थियो । तर, […]
नेप्सेमा १४ अंकको गिरावट, करिब ८ अर्बको कारोबार
काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा बन्द भएको छ । आज कुल ३०८ कम्पनीका एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ९१ करोड १९ लाख बराबरको कारोबार भएको थियो । आज सप्तकोशी डेभलपमेन्ट बैंक र सृजनशील लघुवित्तको शेयर […]
दोहोरो अंकले घट्यो सेयर बजार, १३८ वटा कम्पनीको मूल्य राताम्मे
काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव १२ अंकले घटेर २७३४ दशमलव ८३ को विन्दुमा पुगेको छ । बुधबार ३०८ कम्पनीका ७७ हजार ८ सय ६१ पटकको कारोबारमा १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर खरिद बिक्री भएको छ । […]
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–९का ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले अघिल्लो असार ३ गते निजलाई बैंकिङ कसूर मुद्दामा दुई महिना कैद, बिगो रु दुई करोड ५० लाख जरिवाना र क्षतिपूर्तिबापत […]
सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, घटनास्थलमा आक्रोशित स्थानीयको भीड
काठमाडौं । आफूलाई ‘बिरामीको साथी धर्म गुरु’भनेर चिनाउने झाँक्री प्रकाश भुजेल शंखरापुर इन्द्रायणीमा घरभित्र गाडी छिराएर फरार भएका छन् । सो क्रममा भुजेलको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने यात्रु गम्भीर घाइते भएका छन् । अगाडी मोटर साइकल र स्कुटर ठक्कर खाएपछि आफ्नो गाडीले बाटो मोड्दा घरमा ठोक्किएको भुजेलको दाबी छ । शंखरापुर […]
वर्ल्डलिंकले मर्मत गरेको गौरी शंकर बालगृह भवन हस्तान्तरण
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले दोलखाको गौरी शंकर बालगृह पूर्ण रूपमा मर्मत सम्पन्न गरी हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व सम्बन्धी परियोजना पूरा गर्दै वर्ल्डलिंकले भवन मर्मत सम्पन्न गरी हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा लेगेसी प्रोमोटर सेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमका कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, बालगृह अध्यक्ष विद्यालक्ष्मी […]
ऋषि धमलाले भने – नवराज अर्यालले अन्तर्वार्तामा झुठ बोले
काठमाडौं । टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा प्राइम टेलिभिजनका प्रमुख तथा कार्यक्रम सञ्चालक ऋषि धमला सीआईबीको नियन्त्रणमा छन् । कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ परेपछि धमलालाई सीआईबीले नियन्त्रणमा लिएको हो । उनीसँग सीआईबीले सोधपुछ गरेको छ । धमलाले आफूसँग नवराज अर्यालले अन्तर्वार्तामा झुठ बोलेको बताएका छन् […]
के अधिक मात्रामा फोन चलाउँदा छिट्टै बुढो भइन्छ ?
काठमाडौं । प्रविधिले हाम्रो जीवनलाई तीव्र गतिमा परिवर्तन गरिरहेको छ । यही सिलसिलामा स्मार्टफोन छुट्नै नसक्ने हिस्सा बनेको अवस्था छ । आज विश्वभर साढे चार अर्बभन्दा बढी प्रयोगकर्ताले स्मार्टफोन प्रयोग गर्ने बताइन्छ । स्मार्टफोनका अनेकन् फाइदा छन् । तर चाहिनेभन्दा बढी चलाउने व्यक्तिहरूमा यसले उत्तिकै बेफाइदा गर्छ ।
अध्ययनहरूले देखाएका छन् कि स्मार्टफोनले हाम्रो मस्तिष्कमा असर पुर्‍याउँछ । उदाहरणका लागि- दृष्टि कमजोर हुने, बालबालिकाको वृद्धि विकास रोक्ने आदि ।
हाड...
सीआईबीमा ऋषि धमलाले भने – नवराज अर्यालले अन्तर्वार्तामा झुठ बोले
काठमाडौं । टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा प्राइम टेलिभिजनका प्रमुख तथा कार्यक्रम सञ्चालक ऋषि धमला सीआईबीको नियन्त्रणमा छन् । कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्याको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ परेपछि धमलालाई सीआईबीले नियन्त्रणमा लिएको हो । उनीसँग सीआईबीले सोधपुछ गरेको छ । धमलाले आफूसँग नवराज अर्यालले अन्तर्वार्तामा झुठ बोलेको बताएका छन् […]
एमालेले मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्दै, संयोजन समिति गठन
काठमाडौं । नेकपा एमालेले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभा तयारीको लागि सभा संयोजन समिति गठन गरेको छ । नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ७ गते काठमाडौंमा हुने जागरण सभाको तयारीका लागि बुधबार बसेको बैठकले ११ सदस्सीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो । पार्टी महासचिव […]
धूमपानबाट छुटकारा पाउन अपनाउनुहोस् यी उपाय
काठमाडौं । आजकल धूमपान गर्ने बानी युवामा बढी देखिन थालेको छ । चुरोटमा निकोटिन भन्ने रसायन हुन्छ, जसले दिमागलाई केही समयको लागि शान्ति दिन्छ । यही केही समयको शान्ति पछि कहिले लत बन्छ, थाहा पनि हुँदैन । यसको धुवाँले फोक्सोमा नराम्रो असर गर्छ, यहाँसम्म कि कपाल र छालालाई पनि नोक्सान गर्छ । जसले गर्दा कम […]
सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानी
काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको हो । सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो । मिडियाको नियामक निकाय […]
यूएईले दियो नेपाललाई ८४ रनको लक्ष्य, कृश्माले लिइन् ४ विकेट
काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा जारी खेलमा घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाएको हो । यूएईका लागि समाइरा धरनिधर्कले ३० र रिनिता राजितले २० रन बनाएकी छन् । नेपालका लागि कृश्मा गुरुङले ४ विकेट लिइन् । […]
डलर साट्ने बहाना बनाई ९ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । अमेरिकन डलर साट्ने बहाना बनाई नगद ९ लाख रुपैयाँ ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा बस्ने २६ वर्षीय ललित बहादुर पाईन र २४ वर्षीय कृष्णलाल पाईन रहेका छन् । अमेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ मा […]
बीआरआई परियोजनाको नेपाली बहसमा छुट्नै नहुने केही विषय
अनुदान या सहयोग जे भए पनि भारतबाट हुने संयोजनमा शङ्का र संशय गर्ने तर, चीनबाट भने चर्को ब्याजमै ऋण लिएर पनि बीआरआईमा जानुपर्छ भनेर वकालत गर्नेहरू आजसम्म पनि पाइन्छन् ।
कागेश्वरीमा गाडीको ठक्करबाट बालकको मृत्यु
काठमाडौं । मुलपानीमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी तिवारी टोलस्थित सडकमा बा.११ च ७६०९ नम्बरको हात्ती गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने महोत्तरी गौशला नगरपालिका-१० घर भएका गणेश थापा मगरको छोरा ९ वर्षीय शिव थापा मगरको मृत्यु हो । मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको […]
More Feeds
Description
Tech industry news
Sub-Categories
- National
- Politics
- Government
- Development
- Civic Issues
- International
- Politics
- Diplomacy
- Events
- Country Updates
- Business
- Markets
- Finance
- Startups
- Trade
- Technology
- Industry
- Gadgets
- AI & Robotics
- Cybersecurity
- Health
- Research
- Fitness
- Mental Health
- Nutrition
- Education
- Policies
- Schools
- Opportunities
- Resources
- Sports
- Events
- Players
- Analysis
- Tournaments
- Entertainment
- Movies & Music
- Celebrities
- Art
- Lifestyle
- Travel
- Destinations
- Guides
- Heritage
- Adventure
- Environment
- Climate
- Conservation
- Wildlife
- Sustainability
- Science
- Discoveries
- Research
- Space
- Innovation
- Law
- Cases
- Crime
- Court
- Reforms
- Agriculture
- Farming
- Policies
- Development
- Market Prices
- Real Estate
- Trends
- Investments
- Urban Dev
- Housing
- Opinion
- Columns
- Analysis
- Editorials
- Letters
- Religion
- Events
- Guides
- Faith News
- Leaders
- Weather
- Forecasts
- Disasters
- Preparedness
- Automotive
- Launches
- Industry
- Electric
- Shows
- Social Issues
- Equality
- Rights
- Welfare
- LGBTQ+
- Culture
- Festivals
- Heritage
- Arts
- History
- Sci-Fi & Future
- Tech Trends
- Predictions
- Reviews
- Future Society
Read More
Trump blames California officials for failing to control wildfires
President-elect Donald Trump has criticised California leaders for their handling of the...
Is Aditya Pancholi an abusive husband? Zarina Wahab sets the record straight
Mumbai, Nov 29 (IANS) In a recent interview, Zarina Wahab addressed long-standing...
Why Shaheen Shah Afridi's Test future is under a cloud
Shaheen Shah Afridi's Test cricket future is uncertain as he has been repeatedly sidelined since...
Punjab bypolls: Counting of votes begins for four Assembly seats
Chandigarh, Nov 23 (IANS) Counting of ballots began on Saturday for the bypolls to the...
Sponsored