राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
    लिस्बन । नेपाली दूतावास फ्रान्सको टोलीले बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ । गत अगस्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन दिएका […]
    By Unknown User 2024-12-18 08:34:00 0 68
    विराटनगरको सुस्त सुरुवात, ३ ब्याटर आउट
    काठमाडौं । एनपीएलमा चितवन राइनोजविरुद्ध विराटनगर किंग्सले पावर प्लेमा कमजोर सुरुवात गरेको छ । पहिलो ६ ओभरमा विराटनगरले ३ विकेटको क्षतिमा ३२ रन बनाएको हो । विराटनगरले पहिलो ओभरमा नै २ विकेट गुमायो । चितवनका रिजन ढकालले दोस्रो बलमा लोकेश बमलाई डकआउट गरे । चौथो बलमा उनले नै दिपक बोहरालाई ४ रनमा आउट गरे । […]
    By Unknown User 2024-12-18 08:33:59 0 56
    हिरो मोटोकर्पको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक 
    काठमाडौं । विश्वकै ठुलो मोटरसाइकल र स्कुटर निर्माता हिरो मोटोकर्पले नेपालमा दुई नयाँ मोटरसाइकल – एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ । हिरो मोटोकर्पले एक्स्ट्रिम रेंजमार्फत् नेपालका आधुनिक राइडरहरूको परिष्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएको छ । एक्स्ट्रिम १६० […]
    By Unknown User 2024-12-18 08:33:58 0 22
    नेपाली समाजको भोगाइ चित्रण गर्ने नाटक ‘मनको बाँध’ सार्वजनिक
    काठमाडौं । नेपाली धाराबाहिक नाटक श्रृङ्खला मनको बाँध सार्वजनिक भएको छ । फोकस पिक्चर्स प्रालिले निर्माण गरेको तथा प्रदीप खड्गीको निर्देशन रहेको धाराबाहिक नाटक श्रृङ्खला फोकस पिक्चर्स युट्यूब च्यानलमार्फत नियमित रुपमा प्रसारण सुरु भएको हो । नेपाली पारिवारिक परिवेशमा समर्पणभाव, फरक समाजभित्रको प्रेमकथा र मनभित्रको भावनालाई व्यक्त नगर्दा आइपर्ने समस्या र भोगाइ चित्रण गरिएको नाटक […]
    By Unknown User 2024-12-18 08:33:58 0 34
    विराटनगरको कमजोर ब्याटिङ
    काठमाडौं । एनपीएलमा चितवन राइनोजविरुद्ध विराटनगर किंग्सले कमजोर ब्याटिङ गरेको छ । १० ओभरमा विराटनगरले ४ विकेटको क्षतिमा ५२ रन बनाएको छ । विराटनगरले पहिलो ओभरमा नै २ विकेट गुमायो । चितवनका रिजन ढकालले दोस्रो बलमा लोकेश बमलाई डकआउट गरे । चौथो बलमा रिजनले दीपक बोहरालाई ४ रनमा आउट गरे । १.४ ओभरमा चितवनका सोहेल […]
    By Unknown User 2024-12-18 08:33:57 0 26
    ५ रन नपुग्दा मार्टिन गप्टिल अर्धशतक बनाउनबाट चुके
    काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्ध विराटनगर किंग्सका मार्टिन गप्टिल अर्धशतक बनाउनबाट चुकेका छन् । १३.५ ओभरमा गप्टिललाई ४५ रनमा कुशल मल्लले आउट गरेका हुन् । सो क्रममा गप्टिलले ३५ बलमा १ चौका र ६४ छक्का प्रहार गरे । विराटनगरले पहिलो ओभरमा नै २ विकेट गुमाए । चितवनका रिजन ढकालले दोस्रो बलमा लोकेश बमलाई […]
    By Unknown User 2024-12-18 08:32:59 0 20
    चितवनविरुद्ध बासिरको अर्धशतक
    काठमाडौं। एनपीएलमा चितवन राइनोजविरुद्ध विराटनगर किंग्सका बासिर अहमदले अर्धशतक प्रहार गरेका छन् । बासिलले ३९ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरे । टस जितेर विराटनगरले पहिले ब्याटिङ रोजेको हो ।
    By Unknown User 2024-12-18 08:32:58 0 16
    हुन्डाईको डिसेम्बर डिलाइट : हात खाली नजाने गरी बोस्चको सामान घर लैजानुहोस् !
    काठमाडौं । हुन्डाई नेपालले ”हुन्डाई शोरुम जानुहोस्, हात खाली नजाने गरी बोस्चको सामान घर लैजानुहोस् !” अफर सार्वजनिक गरेको छ । हुन्डाईले डिसेम्बर डिलाइटअन्तर्गत यस्तो अफर ल्याइएको हो । योमरी पुन्ही र उधौली पर्वको अवसरमा यही शनिबार नक्साल र थापाथलीका शोरुममा विशेष कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा लाइभ योमरी पुन्ही, लाइभ पोटरी, […]
    By Unknown User 2024-12-18 08:32:58 0 24
    बासिरको उत्कृष्ट ब्याटिङमा विराटनगरले दियो चितवनलाई १८२ रनको लक्ष्य
    काठमाडौं । विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको विराटनगरले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो । विराटनगरका लागि बासिरले ६८ रन जोडे ।
    By Unknown User 2024-12-18 08:32:57 0 46
    गिरीबन्धु टी–स्टेटमा बम राख्नेलाई पर्साबाट झापा लगियो
    काठमाडौं । गिरीबन्धु टी–स्टेटमा बम राखेका अमृत सापकोटासहित २ जनालाई झापा लगिएको छ । बम विस्फोट र चन्दा असुलेको आरोपमा पर्सामा पक्राउ परेका अमृत सापकोटा उर्फ गौरव र दिलीप भट्टराई उर्फ समर्पणलाई झापा लगिएको हो । उनीहरूले भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर उनीहरूले बम आतङ्क र चन्दा असुली गर्दै आएका छन् । […]
    By Unknown User 2024-12-18 08:32:56 0 18
    घरजग्गा कारोबार धरासायी हुन नदिने अर्थमन्त्रीको भनाइ
    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धरासायी हुन नदिने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभा उद्घाटन गर्दै पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठुलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धरासायी हुन नदिने बताएका हुन् । सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर […]
    By Unknown User 2024-12-18 08:31:50 0 22
    एनपीएलमा सन्दीपले लिए दोस्रो विकेट
    काठमाडौं । एनपीएलमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले विकेट लिएका छन् । ८.५ ओभरमा सन्दीपले सन्तोषलाई २८ रनमा आउट गरेका हुन् । एनपीएलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले लुम्बिनी लायन्सविरुद्ध एक विकेट लिएका थिए । यसअघि २.२ ओभरमा चितवनका हसन इसाखिल ५ रनमा आउट भए । उनलाई विराटनगरका बासिर अहमदले आउट गरेका […]
    By Unknown User 2024-12-18 08:31:50 0 24
    खुम्बु क्षेत्रमा वायुसेवा सञ्चालक संघले हेलिकप्टर उडान नरोक्ने
    काठमाडौं । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि संघले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो । ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकप्टरहरूले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर […]
    By Unknown User 2024-12-18 08:31:49 0 64
    चितवनविरुद्ध सन्दीपले लिए दुई विकेट
    काठमाडौं । एनपीएलमा चितवन राइनोजविरुद्ध विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । सन्दीपले बसिल हमिदलाई १ रनमा आउट गरेका हुन् । जारी खेलमा यो उनको दोस्रो विकेट हो । एनपीएलमा भने यो उनको तेस्रो विकेट हो । यसअघि ८.५ ओभरमा उनले सन्तोष कार्कीलाई २८ रनमा आउट गरेका हुन् । २.२ ओभरमा चितवनका […]
    By Unknown User 2024-12-18 08:31:49 0 76
    लेखा समिति सभापतिकी श्रीमतीविरुद्ध मुद्दा दर्ता तर, पक्राउको प्रयास समेत नगरी भनियो फरार
    मोरङ । एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएको छ । मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दर्ता भएको हो । अञ्जला उक्त सहकारीकी पूर्व सञ्चालक हुन् । जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरुद्ध मुद्दा दायर भएको […]
    By Unknown User 2024-12-18 08:31:48 0 54
    सूर्य थापा भन्छन्- तथ्य नभएपछि रवि लामिछाने गाली गलौजमा उत्रिए
    काठमाडौं । सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिका सभापति सूर्य थापाले तथ्य र आधार नभएपछि रवि लामिछाने गाली गलौजमा उत्रिएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा सन्देश लेख्दै सभापति थापाले लामिछानेसँग तथ्य, तर्क र आधार नभएपछि गाली गलौजमा उत्रिएको बताएका हुन् । संसदीय छानबिन समितिले विभिन्न सहकारीको रकम गोरखा मिडियामा […]
    By Unknown User 2024-12-18 08:30:43 0 26
    बासिर अहमद ‘प्लेयर अफ द म्याच’
    काठमाडौं । एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्गसका बासिर अहमद ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । शुक्रबार भएको खेलमा ६८ रन बनाउनुका साथै १ विकेट लिएका उनले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अहमदले नै ‘सुपर फोर’ को अवार्ड जिते । जसमा २५ हजार रुपैयाँको […]
    By Unknown User 2024-12-18 08:30:42 0 20
    रुस-चीन एकता तोड्ने ट्रम्पसँग त्यस्तो के उपाय छ ?
    दुई तानाशाहबीचको व्यक्तिगत सम्बन्धबाहेक वासिङ्गटनप्रतिको उनीहरुको साझा अविश्वास र समकालीन बहुध्रुवीय विश्वमा अझ शक्तिशाली हुने आशाले अमेरिकाको मूल्यमा रुस–चीन साझेदारीलाई स्थिर र अझ गहिरो बनाउने आधार छँदैछ ।
    By Unknown User 2024-12-18 08:30:42 0 96
More Feeds
Description
Sub-Categories
Read More
Rupee falls 9 paise to hit all-time low of 85.24 against US dollar in early trade
The Indian rupee fell to an all-time low of 85.24 against the US dollar due to rising US Treasury...
By BharatUpdates 2024-12-26 04:20:56 0 46
New Year gift: Air India rolls out Wi-Fi internet on select fleet for domestic & int’l routes
By BharatUpdates 2025-01-01 08:53:04 0 136
नेपालमा वार्षिक करिब २ अर्बको विदेशी मदिरा आयात 
बुटवल । मदिरा व्यवसायी संघ रुपन्देहीको १६ औं वार्षिक साधारण सभामा वोल्ने वक्ताहरुले विदेशी...
By HamroGlobal 2025-01-02 11:24:44 0 18
'Do you step on ants?': Bizarre question by reporter in Rome catches Italy PM Giorgia Meloni off-guard - watch video
During a press conference, Italian Prime Minister Giorgia Meloni was surprised by a bizarre...
By BharatUpdates 2025-01-10 05:06:07 0 68
In a first, foreign secretary engages Taliban; India may restart development projects
By BharatUpdates 2025-01-08 18:38:43 0 108
Sponsored