प्रायोजित
सनातन चौतारी (Sanatan Chautari)
सनातन चौतारी (Sanatan Chautari)
सनातन साहित्य
प्रायोजित
सनातन धर्म, संस्कार, संस्कृति र सभ्यताको रक्षामा सदैव प्रतिबद्ध संगठन 🙏
  • 10 मानिसहरू यो मनपर्छ
  • 5 पोस्टहरू
  • 5 फोटोहरू
  • 0 भिडियोहरू
  • 0 Reviews
  • Literature & Culture
  • सनातन चौतारी
  • काठमाडौँ
सामाजिक लिङ्कहरू
भर्खरका अपडेटहरू
  • मिलेरेप्पा हिमवत्खण्डका एक माहान सन्त थिए। उनी बौद्ध दर्शनको ठुला साधक थिए। भनिन्छ उनी एक निपुर्ण बौद्ध सिद्ध थिए।
    उहाँलाई सामान्यतया तिब्बतका सबैभन्दा प्रसिद्ध योगी र आध्यात्मिक कविहरू मध्ये एक मानिन्छ, जसका शिक्षाहरू तिब्बती बौद्ध धर्मका धेरै विद्यालयहरूमा परिचित छन्।

    उनी मार्पा लोत्सावाका विद्यार्थी थिए, र तिब्बती बौद्ध धर्मको काग्यु ​​स्कूलको इतिहासमा एक प्रमुख व्यक्तित्व थिए।

    उनी कैलाश पर्वत आरोहणको उपलब्धिको लागि पनि प्रसिद्ध छन्। भनिन्छ शिवको वासस्थान रहेको कैलाश आजसम्म कसैले चढेको छैन। मात्र मिलेरोप्पाले चढेका थिए भनेर बौद्धग्रन्थमा लेखिएको पाईन्छ। उनले शिवलाई साक्षि राखेर पशुपतिमा लामो समय ध्यान गरेका थिए।
    मिलेरेप्पा हिमवत्खण्डका एक माहान सन्त थिए। उनी बौद्ध दर्शनको ठुला साधक थिए। भनिन्छ उनी एक निपुर्ण बौद्ध सिद्ध थिए। उहाँलाई सामान्यतया तिब्बतका सबैभन्दा प्रसिद्ध योगी र आध्यात्मिक कविहरू मध्ये एक मानिन्छ, जसका शिक्षाहरू तिब्बती बौद्ध धर्मका धेरै विद्यालयहरूमा परिचित छन्। उनी मार्पा लोत्सावाका विद्यार्थी थिए, र तिब्बती बौद्ध धर्मको काग्यु ​​स्कूलको इतिहासमा एक प्रमुख व्यक्तित्व थिए। उनी कैलाश पर्वत आरोहणको उपलब्धिको लागि पनि प्रसिद्ध छन्। भनिन्छ शिवको वासस्थान रहेको कैलाश आजसम्म कसैले चढेको छैन। मात्र मिलेरोप्पाले चढेका थिए भनेर बौद्धग्रन्थमा लेखिएको पाईन्छ। उनले शिवलाई साक्षि राखेर पशुपतिमा लामो समय ध्यान गरेका थिए।
    0 टिप्पणीहरू 0 सेयरहरू 8062 हेराइको संख्याहरू 0 Reviews
  • 1000s of years ago when West had no idea about an Eclipse, this is what Rig Veda said:

    “O Sun! When u r blocked by the one whom u gifted ur own light (moon), then earth gets scared by sudden darkness”

    Rig Veda 5.40.9

    #SolarEclipse #Eclipse2024
    1000s of years ago when West had no idea about an Eclipse, this is what Rig Veda said: “O Sun! When u r blocked by the one whom u gifted ur own light (moon), then earth gets scared by sudden darkness” Rig Veda 5.40.9 #SolarEclipse #Eclipse2024
    0 टिप्पणीहरू 0 सेयरहरू 7945 हेराइको संख्याहरू 0 Reviews
  • तिम्रो कुल धर्म छुटाउनेले तिम्रो जाति पनि छुटाईदिन्छ।
    तिम्रो कुल धर्म छुटाउनेले तिम्रो माटो पनि छुटाईदिन्छ।
    तिम्रो कुल धर्म छुटाउनेले तिम्रो परिवार पनि छुटाईदिन्छ।
    तिम्रो कुल धर्म छुटाउनेले तिम्रो परिवार पनि छुटाईदिन्छ।
    तिम्रो कुल धर्म छुटाउनेले तिम्रो जन्मथलो पनि छुटाईदिन्छ।
    तिम्रो कुल धर्म छुटाउनेले तिम्रो अस्तित्व पनि छुटाईदिन्छ।
    तिम्रो कुल धर्म छुटाउनेले तिम्रो पहिचान पनि छुटाईदिन्छ।
    तिम्रो कुल धर्म छुटाउनेले तिम्रो सम्पत्ति पनि छुटाईदिन्छ।
    हे धर्मन्तरण गरेर जानेहरु हो,
    हे जनजातिहरु हो,
    कस्ले तिम्रो छुटायो, कस्ले तिम्रो कुल धर्म जस्ताताको जस्तै आजसम्म राखिदियो त्यो जान। यसैमा तिम्रो पहिचान छ।
    जय सनातन।
    तिम्रो कुल धर्म छुटाउनेले तिम्रो जाति पनि छुटाईदिन्छ। तिम्रो कुल धर्म छुटाउनेले तिम्रो माटो पनि छुटाईदिन्छ। तिम्रो कुल धर्म छुटाउनेले तिम्रो परिवार पनि छुटाईदिन्छ। तिम्रो कुल धर्म छुटाउनेले तिम्रो परिवार पनि छुटाईदिन्छ। तिम्रो कुल धर्म छुटाउनेले तिम्रो जन्मथलो पनि छुटाईदिन्छ। तिम्रो कुल धर्म छुटाउनेले तिम्रो अस्तित्व पनि छुटाईदिन्छ। तिम्रो कुल धर्म छुटाउनेले तिम्रो पहिचान पनि छुटाईदिन्छ। तिम्रो कुल धर्म छुटाउनेले तिम्रो सम्पत्ति पनि छुटाईदिन्छ। हे धर्मन्तरण गरेर जानेहरु हो, हे जनजातिहरु हो, कस्ले तिम्रो छुटायो, कस्ले तिम्रो कुल धर्म जस्ताताको जस्तै आजसम्म राखिदियो त्यो जान। यसैमा तिम्रो पहिचान छ। जय सनातन।
    0 टिप्पणीहरू 0 सेयरहरू 7969 हेराइको संख्याहरू 0 Reviews
  • Love
    1
    0 टिप्पणीहरू 0 सेयरहरू 1746 हेराइको संख्याहरू 0 Reviews
  • Love
    1
    0 टिप्पणीहरू 0 सेयरहरू 1734 हेराइको संख्याहरू 0 Reviews
थप कथाहरू
प्रायोजित