Gesponsert
धेरै उपभोक्ताले प्रयोग गर्ने ५० देखि सय किलोवाटका विद्युतीय सवारीको भन्सार र अन्तःशुल्क बढाइयो, त्यसभन्दा बढी क्षमताका सवारीसाधनको कर घटाइयो #NepalNews
धेरै उपभोक्ताले प्रयोग गर्ने ५० देखि सय किलोवाटका विद्युतीय सवारीको भन्सार र अन्तःशुल्क बढाइयो, त्यसभन्दा बढी क्षमताका सवारीसाधनको कर घटाइयो #NepalNews
EKANTIPUR.COM
बजेट २०८०/८१: मौका गुमाएर बरालियो बजेट
सार्वजनिक खर्चमा केही कठोर कदम चालेका अर्थमन्त्री प्रकाशशरण महतले आकारमा संयम गुमाउँदै तथा विवादास्पद कार्यक्रम ब्युँताउँदै आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् । अर्थमन्त्री महतले सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका हुन् । 
Like
1
0 Kommentare 0 Anteile 437 Ansichten 0 Vorschau