Patrocinados
बलात्कार मुद्दाको टुंगो नलाग्दा राष्ट्रिय टिमसँग दक्षिण अफ्रिका जान नपाएका सन्दीप लामिछानेले टोलीलाई शुभकामना दिएका छन्। मैत्रिपूर्ण खेलका लागि नेपाली टोली राति २ बजे त्यसतर्फ प्रस्थान गर्दैछ। #NepalNews

NEPALKHABAR.COM
अफ्रिका जान नपाएपछि आफ्नो तस्बिर हटाएर टोलीलाई शुभकामना दिए सन्दीपले
बलात्कार मुद्दाको टुंगो नलाग्दा राष्ट्रिय टिमसँग दक्षिण अफ्रिका जान नपाएका सन्दीप लामिछानेले टोलीलाई शुभकामना दिएका छन्। मैत्रिपूर्ण खेलका लागि नेपाली टोली राति २ बजे त्यसतर्फ प्रस्थान गर्दैछ।दक्षिण अफ्रिका जाने टोलीमा सन्दीप पनि समावेश थिए। प्रशिक्षक मोन्टी देसाइले सन्दीपलाई समेट्दै १६ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए। यही टोली...
0 Commentarios 0 Acciones 454 Views 0 Vista previa