Προωθημένο
भन्सारको तथ्यांकअनुसार चालु आर्थिक वर्षका १० महिनामा २ हजार ९५५ वटा विद्युतीय गाडी सवारी आयात भएको थियो । तर, कर बढ्ने सूचना चुहिएका कारण बजेट भाषण अघिका दुई सातामा ११०० भन्दा बढी गाडी भित्रिएको पाइएको छ । #NepalNews

WWW.ONLINEKHABAR.COM
बजेटको मुखमा भित्रिए ११०० बिजुली गाडी, कसले चुहायो कर बढ्ने सूचना ?
१६ जेठ, काठमाडौं । सरकारले विद्युतीय गाडीमा कर बढाउन लागेको अति संवेदनशील सूचना बजेटअघि नै चुहाएको खुलेको छ । सूचना चुहिएका कारण बजेट भाषणको मुखमा  ११०० भन्दा बढी चारपाङ्ग्रे विद्युतीय गाडी अस्वाभाविक रुपमा नेपाल भित्रिएका …
0 Σχόλια 0 Μοιράστηκε 428 Views 0 Προεπισκόπηση