Προωθημένο
दण्डहीनताले प्रश्रय पाउने गरी भएको निर्णयमा सत्तारूढ दल, मन्त्रिपरिषद् र राष्ट्रपति नै जोडिएका छन्
#NepalNews
दण्डहीनताले प्रश्रय पाउने गरी भएको निर्णयमा सत्तारूढ दल, मन्त्रिपरिषद् र राष्ट्रपति नै जोडिएका छन् #NepalNews
EKANTIPUR.COM
राष्ट्रपतिबाट माफी पाउनेमा व्यक्ति हत्याकै १२ जना
गणतन्त्र दिवसमा राष्ट्रपतिबाट सजाय माफी पाउनेमा व्यक्ति हत्या अभियोगमा दोषी ठहर भएका मात्रै १२ जना समेटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनका छिद्रलाई टेकेर मन्त्रिपरिषद्को सिफारिसमा गम्भीर अपराधका दोषीलाई उन्मुक्ति दिएका छन् ।
0 Σχόλια 0 Μοιράστηκε 395 Views 0 Προεπισκόπηση