Προωθημένο
पूर्वमहान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलमाथि संविधान मिचेको र प्रधानमन्त्री प्रचण्डले भारतको भिसा पाउँनका लागि नागरिकता विधेयक उपहार चढाएको आरोप लगाएका छन् । #NepalNews
पूर्वमहान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलमाथि संविधान मिचेको र प्रधानमन्त्री प्रचण्डले भारतको भिसा पाउँनका लागि नागरिकता विधेयक उपहार चढाएको आरोप लगाएका छन् । #NepalNews
WWW.NEPALPRESS.COM
पूर्वमहान्यायाधिवक्ताको आरोप- राष्ट्रपतिले संविधान मिचे,प्रधानमन्त्रीले नागरिकता विधेयक मोदीलाई उपहार लिएर गए
काठमाडौं । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलमाथि संविधान मिचेको र प्रधानमन्त्री प्रचण्डले भारतको भिसा पाउँनका लागि नागरिकता विधेयक उपहार चढाएको आरोप लगाएका छन् । राष्ट्रपतिबाट प्रधानमन्त्रीको भारत भ्रमणकै दिन विवादस्पद नागरिकता विधेयक प्रमाणीकरण गरिनु भारतको भिसा पाउन नरेन्द्र मोदीको पाउमा उपहार चढाइएको बाहेक अरु कुनै कारण नरहेको बडालले बताए । पूर्वमहान्यायाधिवक्ता बडालले भने, ‘पहिलो […]
0 Σχόλια 0 Μοιράστηκε 391 Views 0 Προεπισκόπηση