Sponsor
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । ९ महिनाअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेका हुन् । #NepalNews

WWW.ONLINEKHABAR.COM
एनआरएनए नागरिकता : सम्पत्ति किनबेच गर्न पाउने, भोट हाल्न नपाउने
१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । ९ महिनाअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेका हुन् । मन्त्रिपरिषद्को १२ जेठको निर्णय अनुसार विधेयकको …
0 Commentarii 0 Distribuiri 384 Views 0 previzualizare