Sponsorluk
राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। यसले एउटा अनौठो परिस्थिति सिर्जना गरेको छ। उनले यस्तो संसदले पठाएको विधेयक पारित गरेका छन्, जसको आधा अंग अस्तित्वमा छैन। अर्थात्, त्यो विधेयक पास गर्ने प्रतिनिधिसभा अहिले अस्तित्वमा छैन। #NepalNews

WWW.SETOPATI.COM
पूर्वराष्ट्रपति भण्डारीले गरेको गल्ती सच्याउन अर्को गल्ती
संविधान पालना गरेर मात्र राष्ट्रपतिले त्यसको संरक्षण गर्न सक्छ, संरक्षण गर्ने बहानामा राष्ट्रपतिले संविधान पालना नगर्न पाउँदैन। संविधान पालना नगर्ने राष्ट्रपति आफ्नो कर्तव्यबाट च्यूत हुन्छ। त्यसैले हेक्का राखौं, कसैले पनि राष्ट्रपतिलाई संविधानबाहिर जान उक्साउनु भनेको कर्तव्यच्यूत बन्न उक्साउनु हो।
Like
1
0 Yorumlar 0 hisse senetleri 343 Views 0 önizleme