चारदिने औपचारिक भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । दुई प्रधानमन्त्रीको भेटवार्तापछि ऊर्जा व्यापारसम्बन्धी रणनीतिक सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । #NepalNews

0 Commentarii
0 Distribuiri
580 Views
0 previzualizare