Спонсоры
समकक्षी मोदीसँग वार्ताका लागि होटलबाट हिँड्नुअघि मात्र दाहालले पाए विद्युत् व्यापारमा सकारात्मक सन्देश #NepalNews
समकक्षी मोदीसँग वार्ताका लागि होटलबाट हिँड्नुअघि मात्र दाहालले पाए विद्युत् व्यापारमा सकारात्मक सन्देश #NepalNews
EKANTIPUR.COM
एकअर्कालाई दबाबमा राख्दै नेपाल र भारतबीच मध्यबिन्दुमा सम्झौता
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा अन्तिम सेकेन्डसम्म पनि एकापसलाई दबाबमा राख्दै नेपाल–भारतले समझदारी र सीमित सम्झौता गरेका छन् । हवाई रुट र पञ्चेश्वर परियोजनामा अपेक्षित ‘ब्रेक थ्रु’ हुन सकेन भने दीर्घकालीन विद्युत् व्यापारका लागि समझदारी बने पनि सम्झौता हुन बाँकी छ । 
0 Комментарии 0 Поделились 420 Просмотры 0 предпросмотр