माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा थिए । चितवन घर भएका गृहेन्द्र विगतमा माओवादीमा आवद्ध थिए । हाल उनी व्यवसायमा छन् । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरु प्रणयसुत्रमा बाँधिएको बुझिएको छ । #NepalNews https://www.nepalpress.com/2023/06/02/333476/