प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धार्मिक आस्थामाथि प्रश्न गर्नेलाई जवाफ दिएका छन् । भारतको इन्दौरमा महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरेको विषयमा संसदमा प्रश्न उठेपछि प्रचण्डले आफू आस्तिक या नास्तिकभन्दा पनि धर्मनिरपेक्षतावादी भएको बताएका हुन् । #NepalNews