नक्कली शरणार्थी प्रकरणबारे काठमाडौं जिल्ला अदालतमा सोमवार दोस्रो दिन पनि थुनछेक बहस जारी रह्यो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सोमवार ३ जना सरकारी वकिलले बहस गरे ।दोस्रो दिन पनि न्यायाधीश न्यौपाने र सरकारी वकिलहरू जनकप्रसाद घिमिरे, सीताराम अर्याल र दिनेश भट्टराईबीच सवाल-जवाफ भए ।दोस्रो दिनको बहस शुरू गरेका...
1
0 Commentarios
0 Acciones
344 Views
0 Vista previa