Patrocinado
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपा देशको परिस्थितिले जन्माएको राजनीतिक दल भएको बताएका छन् । #NepalNews
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपा देशको परिस्थितिले जन्माएको राजनीतिक दल भएको बताएका छन् । #NepalNews
WWW.NEPALPRESS.COM
घरघरबाट जुन परिवर्तनको आशा राख्नुभएको थियो, त्यो भाका हामीले टिपेर सुरुवात गरेका छौं: रवि लामिछाने (भिडिओ)
‘यो एक वर्षको यात्रालाई हेर्छु नेपाली जनताले जुन घरघरबाट जुन परिवर्तनको आशा गरिरहेका थिए त्यो आशालाई प्रतिनिधित्व गर्ने दलका रुपमा जनताले सोचेको रुपमा जनताको भाका टिपेर हामीले सुरुवात गरेको जस्तो लाग्छ ।’
2 Comentários 0 Compartilhamentos 518 Visualizações 0 Anterior