Sponsored
भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि विश्वकप छनोट खेल्नुअघिका अभ्यास खेलमा नेपाल पराजित भएको छ । दक्षिण अफ्रिकामा शनिबार भएको दोस्रो अभ्यास खेलमा नेपाललाई नेदरल्यान्ड्सले ५ विकेटले हराएको हो । #NepalNews

HAMRAKURA.COM
विश्वकप छनोट खेल्नुअघिका दुवै अभ्यासमा नेपाल पराजित, अब सिधै जिम्बाब्वे 
विश्वकप छनोट खेल्नुअघिका अभ्यास खेलमा नेपाल पराजित भएको छ ।
0 Comments 0 Shares 420 Views 0 Reviews