Patrocinados
कानका मारवाडी, गलाको तिलहरी समेत बेचेर छोराछोरीलाई पढाउनुभयो, हुर्काउनुभयो अब हुर्केका छोराछोरीबाट समय अनुसार अपेक्षा गर्नु नाजायज पनि त होइन? आमालाई गलत देख्दिनँ र देख्ने अधिकार ममा छैन। मैले जिम्मेवार छोराको भूमिका निर्वाह गर्नुपर्छ भन्ने मनन गर्छु। #NepalNews

WWW.SETOPATI.COM
बढुवाको पत्र हात नपर्दै समातिए भ्रष्टाचारको काण्डमा!
'एक कान, दुई कान हुँदै सबैतिर हल्ला फैलिएछ। भर्खर बढुवा भएको आफ्नै ठूलीआमाको छोरा मेरा दाइ रहेछन्। उनको बैंक खाता रोक्का भयो, जागिरबाट निलम्बनमा परे। परिवारमा रूवाबासी भयो।' 
0 Commentarios 0 Acciones 383 Views 0 Vista previa