कानका मारवाडी, गलाको तिलहरी समेत बेचेर छोराछोरीलाई पढाउनुभयो, हुर्काउनुभयो अब हुर्केका छोराछोरीबाट समय अनुसार अपेक्षा गर्नु नाजायज पनि त होइन? आमालाई गलत देख्दिनँ र देख्ने अधिकार ममा छैन। मैले जिम्मेवार छोराको भूमिका निर्वाह गर्नुपर्छ भन्ने मनन गर्छु। #NepalNews

0 Commentaires
0 Parts
383 Vue
0 Aperçu