गगन यसरी रविको आलोचनामा केन्द्रित हुन थालेको उप निर्वाचनपछि मात्रै हो। तनहुँ, चितवनसहित तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताभन्दा केही अगाडि जब गगनको कोर टिमका सदस्य स्वर्णिम वाग्ले एकाएक रास्वपामा प्रवेश गरेर तनहुँबाट उम्मेदवार बने त्यसपछि गगन रवि अनि रास्वपाप्रति अलि आक्रामक देखिन थाले। #NepalNews

0 Comentários
0 Compartilhamentos
359 Visualizações
0 Anterior