देशका ६ महानगरपालिकाले १० असारमा आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउनेछन् । संघीय सरकारले यसवर्ष अनुदान कटौती गरेको र लक्ष्य अनुसार राजस्व उठाउन नसकेका कारण महानगरपालिकाको बजेट चालु आर्थिक वर्षको भन्दा कम हुनेछ । #NepalNews

0 Yorumlar
0 hisse senetleri
372 Views
0 önizleme