Sponsor
नक्कली शरणाथी बनाएर अमेरिका लग्ने भन्दै ८७५ नेपालीलाई ठग्ने र ५६ जना अमेरिकी नागरिकलाई ठगेर ६३ करोड ल्याउने दुई गिरोहका नाइकेबीच साझेदारी, जालसाजी गरेर पैसा ल्याउने गिरोहलाई हाकाहाकी संरक्षण गर्ने तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अनुसन्धान भएन #NepalNews

EKANTIPUR.COM
नेपाली र अमेरिकी ठग्ने दुई गिरोहको साँठगाँठ
इन्टरनेट फिसिङ (जालसाजी) बाट अमेरिकी नागरिकको बैंक खातामा रहेको रकम नेपाल ल्याउने र नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै रकम उठाउने दुई गिरोहका नाइकेहरूबीच साझेदारी रहेको पुष्टि भएको छ । विडम्बना के छ भने यी कसुरमा संलग्न दुवै गिरोहलाई देशको शक्तिशाली राजनीतिक तप्काको संरक्षण थियो ।
0 Commentarii 0 Distribuiri 355 Views 0 previzualizare