Commandité
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको बीच भागमा संघीय संसद्को सचिवालय रहेको छ । यहाँ सधैं शान्तिपूर्वक कार्यहरू हुने गर्छन् । #NepalNews
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको बीच भागमा संघीय संसद्को सचिवालय रहेको छ । यहाँ सधैं शान्तिपूर्वक कार्यहरू हुने गर्छन् । #NepalNews
EKANTIPUR.COM
सुनुवाइ समितिको ढोकामा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उभिएका न्यायाधीश
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको बीच भागमा संघीय संसद्को सचिवालय रहेको छ । यहाँ सधैं शान्तिपूर्वक कार्यहरू हुने गर्छन् । उच्च सुरक्षा सतर्कता अपनाइएको हुन्छ । तर, संसद् सचिवालयको भवन नम्बर १ बुधबार दिँउँसो तनावको वातावरणबाट गुज्रियो । संसदीय सुनुवाइ समितिको बैठकमा संवैधानिक परिषद्‌बाट सिफारिस प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी र सूचना दिएकाहरूले संसद् सचिवालयको भवन नम्बर १ मा हलचल ल्याए ।
0 Commentaires 0 Parts 384 Vue 0 Aperçu