Patrocinado
अभिनेता पल शाहसँग जोडिएको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत पोखराले जाहेरी ‘आफ्टर थट मलिस’का मनसायबाट आएको ठहर गरेको छ । #NepalNews
अभिनेता पल शाहसँग जोडिएको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत पोखराले जाहेरी ‘आफ्टर थट मलिस’का मनसायबाट आएको ठहर गरेको छ । #NepalNews
WWW.RATOPATI.COM
पल शाह प्रकरणमा फैसलाको पूर्णपाठ : ११ महिनापछि आएको जाहेरी ‘आफ्टर थट’ नै हो
काठमाडौँ । अभिनेता पल शाहसँग जोडिएको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत पोखराले जाहेरी ‘आफ्टर थट मलिस’का मनसायबाट आएको ठहर गरेको छ । २०७९ फागुन १४ गते भएको फैसलाको पूर्णपाठ विहीवार सार्वजनिक गर्दै अदालतले घटना भएको भनिएको मितिको ११ महिनापछि जाहेरी आउनु आफ्टर थट मात्रै भएको ठहर गरेको हो । आफूमाथि अभिनेता पल शाह भन्ने पूर्णविक्रम शाहले जबरजस्ती करणी गरेको भन्दै एक नाबालिकाले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा सुरुमा तनहुँ प्रहरीले शाहलाई पक्राउ गरी जाहेरीमाथि अनुसन्धान गरेर तनहुँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तनहुँ जिल्ला...
0 Comentários 0 Compartilhamentos 337 Visualizações 0 Anterior