Patrocinados
मुख्यसचिवमा एक वर्ष कार्यकाल बाँकी रहँदै डा. सोमलाल सुवेदी २०७४ साउनमा नेपालको तर्फबाट एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक निर्देशकमा जागिर खान फिलिपिन्सको मनिला पुगे । सुरुमा उनले राजीनामा नदिई आफूलाई सामान्य प्रशासनतर्फ अतिरिक्त समूहमा राखेका थिए । #NepalNews

WWW.RATOPATI.COM
स्वार्थसिद्धका लागि एकपछि अर्को गर्दै मुख्यसचिव पदको ‘सौदाबाजी’
काठमाडौं । मुख्यसचिवमा एक वर्ष कार्यकाल बाँकी रहँदै डा. सोमलाल सुवेदी २०७४ साउनमा नेपालको तर्फबाट एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक निर्देशकमा जागिर खान फिलिपिन्सको मनिला पुगे । सुरुमा उनले राजीनामा नदिई आफूलाई सामान्य प्रशासनतर्फ अतिरिक्त समूहमा राखेका थिए । राजीनामा नदिई मनिला पुगेका सुवेदीलाई राजीनामा दिन सरकारले निर्देशन दियो । उनी पेन्सन बढाउन राजीनामा दिने मनसायमा थिएनन् । सुवेदी आफैँले आफैँलाई सामान्य प्रशासनको अतिरिक्त समूहमा राख्न गरेको निर्णय सरकारले खारेज गरिदियो । २०७४ साउन २ गते सुवेदीले राजीनामा दिए । सुरुमै चलाखी अपनाएका सुवेदीलाई सरकारले एक वर्ष नपुग्दै २०७५ जेठ ३१ मा फिर्ता बोलायो । अर्का...
0 Commentarios 0 Acciones 491 Views 0 Vista previa