Sponsor
काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका रिङरोडमा रहेका टिकट काउन्टरहरूको बोर्ड हटाउने भएको छ ।
बिहीबार महानगरले असार १ गतेदेखि महानगरपालिकाभित्रका रिङरोडमा रहेका टिकट काउन्टरहरूको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले जानकारी दिए । #NepalNews
काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका रिङरोडमा रहेका टिकट काउन्टरहरूको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले असार १ गतेदेखि महानगरपालिकाभित्रका रिङरोडमा रहेका टिकट काउन्टरहरूको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले जानकारी दिए । #NepalNews
BAAHRAKHARI.COM
काठमाडौं महानगरले भोलिदेखि रिङरोडभित्र पर्ने टिकट काउन्टरका बोर्ड हटाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका रिङरोडमा रहेका टिकट काउन्टरहरूको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले असार १ गतेदेखि महानगरपालिकाभित्रका रिङरोडमा रहेका टिकट काउन्टरहरूको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले जानकारी दिए । उनले उपयुक्त स्थानहरूमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गरिने पनि बताए । त्यसका लागि कार्यदल गठन गरिएको छ । उनका अनुसार यात्रुहरू...
0 Reacties 0 aandelen 345 Views 0 voorbeeld