Sponsor
बजेटसम्बन्धी २० दिन छलफल गर्दा २ करोड खेर जान्छ तर संशोधन गर्नु हुँदैन भन्ने राजनीतिक रूढि कायम छ । -सुमना श्रेष्ठ, रास्वपा सांसद #NepalNews
बजेटसम्बन्धी २० दिन छलफल गर्दा २ करोड खेर जान्छ तर संशोधन गर्नु हुँदैन भन्ने राजनीतिक रूढि कायम छ । -सुमना श्रेष्ठ, रास्वपा सांसद #NepalNews
EKANTIPUR.COM
बजेटमा ‘कमा’ र ‘फुलस्टप’ पनि संशोधन हुँदैन: फगत कर्मकाण्ड पूरा गर्न महिनाभर चल्छ संसद्‍मा बहस
सत्तारूढ दलका पाँच प्रभावशाली नेताको क्षेत्रमा जथाभावी बजेट विनियोजन गरिएको र बाँकी क्षेत्रलाई उपेक्षा गरिएको भन्दै सत्तारूढ एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बजेट संशोधनको माग मात्र गरेनन्, नगरे पारित हुन नदिने चेतावनी दिए । यो चेतावनीलाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महतले उनीहरूलाई छलफलमा बोलाएर माग सम्बोधनको प्रतिबद्धता जनाए । तर, बजेट संशोधन गर्ने सरकारी योजना र परम्परा नै छैन ।
0 Reacties 0 aandelen 378 Views 0 voorbeeld