Commandité
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यालय सर्ने भएको छ। आगामी असार ७ गते पार्टी स्थापनाको दिन पारेर कार्यालय सार्न लागिएको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए। #NepalNews
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यालय सर्ने भएको छ। आगामी असार ७ गते पार्टी स्थापनाको दिन पारेर कार्यालय सार्न लागिएको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए। #NepalNews
NEPALKHABAR.COM
बसुन्धाराबाट बालाजु सारिँदै रास्वपा कार्यालय, मासिक साढे ३ लाख भाडा
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यालय सर्ने भएको छ। आगामी असार ७ गते पार्टी स्थापनाको दिन पारेर कार्यालय सार्न लागिएको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।हाल रास्वपाको केन्द्रीय कार्यालय बसुन्धारामा छ।बालाजुमा रहेको डा. भरतमणी देवकोटाको घरमा कार्यायल सार्न लागिएको हो। उक्त घरको मासिक ३ लाख ५० हजार भ...
0 Commentaires 0 Parts 506 Vue 0 Aperçu