Спонсоры
कमिसनको लोभमा शैक्षिक माफियालाई बचाउन खोजेको आरोप #NepalNews
कमिसनको लोभमा शैक्षिक माफियालाई बचाउन खोजेको आरोप #NepalNews
WWW.RATOPATI.COM
ताला तोडेको भन्दै मेयर बालेनविरुद्ध क्रान्तिकारीद्वारा सङ्घर्षको घोषणा
काठमाडौँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह‘बालेन’ले आफ्नो संगठनले विद्यालयहरूमा लगाएको ताला खोलेकोप्रति आक्रोशित हुँदै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी केही ठूला शैक्षिक संस्थाहरूको कमिसन लिएर मेयर साहले प्रहरी लगाएर ताला खोलेको आरोप लगाएका हुन् । संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले मेयर बालेनले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउँदै भने,‘खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन तिमीले ठुलो मूल्य चुकाउनु पर्छ ।’ गरिब, जेहेन्दार र अल्पसङ्ख्यकहरूलाई छात्रवृत्ति दिनुपर्छ भन्ने मुद्दा सफल गराएको र सोही अनुसार १० प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था...
0 Комментарии 0 Поделились 410 Просмотры 0 предпросмотр