ताप्लेजुङ र पाँचथरमा अविरल वर्षापछि आएको पहिरो र बाढीमा परी १० जना बेपत्ता भएका छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । #NepalNews

0 Comentários
0 Compartilhamentos
480 Visualizações
0 Anterior