Sponsor
गोलभेंडा ‘होल्ड’ मा राखेर मूल्य बढाउने बिचौलियाको दाउ #NepalNews
गोलभेंडा ‘होल्ड’ मा राखेर मूल्य बढाउने बिचौलियाको दाउ #NepalNews
EKANTIPUR.COM
२ रुपैयाँको गोलभेंडालाई कसले पुर्‍याउँछ ४५ ?
काभ्रेको पाँचखाल नगरपालिका–६ का किसान जयराम दनुवारले सात रोपनी जग्गामा गोलभेंडा खेती गरेका छन् । एकै सिजनमा ९ सय क्रेट अर्थात् २२ हजार ५ सय किलोसम्म गोलभेंडा फलाएका उनको पूरै बारी राताम्य छ । बगान हेर्ने जोकसैले ‘आहा’ भन्छन् तर उनको मनमा ‘आहा’ छैन । किनकि यतिबेला गोलभेंडाको भाउ ह्वात्तै घटेको छ ।
0 Commentarii 0 Distribuiri 388 Views 0 previzualizare