Sponsorizzato
काठमाडौं महानगरपालिकाले गैरन्यायिक र ज्यादतीपूर्ण हस्तक्षेप गरी मेला रोकेकामा विरोध
क्षमायाचना र क्षतिपूर्तिसहित रोकिएको मेला सञ्चालन गर्न दिन माग #NepalNews
काठमाडौं महानगरपालिकाले गैरन्यायिक र ज्यादतीपूर्ण हस्तक्षेप गरी मेला रोकेकामा विरोध क्षमायाचना र क्षतिपूर्तिसहित रोकिएको मेला सञ्चालन गर्न दिन माग #NepalNews
EKANTIPUR.COM
१५ करोड क्षतिपूर्ति माग्दै निजी शिक्षण संस्था अदालतमा
काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला रोकेपछि निजी शिक्षण संस्था सञ्चालक १५ करोड रुपैयाँ क्षतिपूर्ति र तत्काल मेला सञ्चालनको माग गर्दै अदालत पुगेका छन् । उच्च अदालत पाटनमा दायर रिटमा अन्तरिम आदेशको माग गरिएको छ ।
0 Commenti 0 condivisioni 512 Views 0 Anteprima