Спонсоры
यस्तो हुनेछ नक्कली भुटानी शरणार्थी मुद्दाको बाँकी प्रक्रिया #NepalNews
यस्तो हुनेछ नक्कली भुटानी शरणार्थी मुद्दाको बाँकी प्रक्रिया #NepalNews
WWW.RATOPATI.COM
बालकृष्ण, टोपबहादुर लगायतका नेताहरू कैदी कि बन्दी ?
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १ गते शुक्रबार १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भयो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तत्काल उपस्थित गराइएका १८ जना प्रतिवादीमध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बहालवाला गृहसचिव टेक नारायण पाण्डे लगायतका व्यक्तिहरूलाई विभिन्न जेलमा बन्दी जीवनका लागि पठाइयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएकामध्ये लक्ष्मी महर्जन र टंक गुरुङलाई भने क्रमशः ५ लाख र १० लाख रुपैयाँ धरौटी लिई थुनामुक्त गर्ने आदेश...
0 Комментарии 0 Поделились 453 Просмотры 0 предпросмотр