काठमाडौं महानगरपालिकाले हिन्दी सिनेमा प्रदर्शन गर्न नदिएपछि सिनेमा हल व्यवसायीहरू अदालत जाने भएका छन् । काठमाडौं महानगरपालिकाभित्रका सिनेमा घरमा आजबाट हिन्दी सिनेमा चलाउन नदिने कामपा मेयर बालेन शाहले बताएपछि सिनेमा घर सञ्चालकहरू अदालत जाने तयारीमा जुटेका छन् । #NepalNews

0 Kommentare
0 Anteile
515 Ansichten
0 Vorschau