Προωθημένο
भारतसँग सम्बन्ध बलियो बनाउने र नेपालको बहुसंख्यक धार्मिक समुदायको मन जित्ने दाहालको ध्येय #NepalNews
भारतसँग सम्बन्ध बलियो बनाउने र नेपालको बहुसंख्यक धार्मिक समुदायको मन जित्ने दाहालको ध्येय #NepalNews
EKANTIPUR.COM
वामपन्थी दाहालको धार्मिक अवतार
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ तेस्रो साता भारतको उत्तरप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गर्दा कम्युनिस्ट खेमाबाट चर्को आलोचना भयो । द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त अँगालेर पनि धर्मकर्ममा आशक्त बनेको भन्दै उनकै टीकाटिप्पणी चल्यो । भ्रमण सकेर त्रिभुवन विमानस्थलमा उत्रनेबित्तिकै दाहालले ‘मैले गेरुवस्त्र लगाउँदिन भनेको भए एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो’ भनेर स्पष्टीकरण दिए ।
0 Σχόλια 0 Μοιράστηκε 360 Views 0 Προεπισκόπηση