Sponsored
काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) की शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छिन् । उनले पछिल्लो समय बालेनले गरेका गतिविधिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी हुन् । #NepalNews

HAMRAKURA.COM
बालेनकी शिक्षा सल्लाहकार रेशुले दिइन् राजीनामा
बालेनकी शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छिन् ।
0 Comments 0 Shares 406 Views 0 Reviews