त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वार्षिक १ करोड यात्रु धान्नेगरी विस्तार गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिले केही समयअघि पास गरेको त्रिभुवन विमानस्थलको गुरुयोजना अनुसार ४ वटा संरचनामा ५० अर्ब रुपैयाँ लगानी हुन लागेको हो। #NepalNews

0 التعليقات
0 المشاركات
584 مشاهدة
0 معاينة