संघई र अग्रवाल दुई परिवार मिलेर सर्वसाधारणबाट करिव २ अर्ब ६५ करोड रुपैयाँ असुली गर्ने प्रयास विवादमा परेको छ । कानुनी छिद्रहरु उपयोग गर्दै घोराही सिमेन्टको सेयर प्रिमियम मूल्यमा बेचेर दुई परिवारले प्रिमियम वाफत सर्वसाधारण लगानीकर्ताबाट २ अर्ब ६४ करोड ७२ लाख ७१ हजार ६८५ रुपैयाँ संकलन गर्न चाहेको देखिन्छ । #NepalNews

0 Comments
0 Shares
508 Views
0 Reviews