Sponsorizzato
हाल ८ वर्षको भाले बाघलाई बाँकेको राप्तीपीडित सामुदायिक वनबाट २०७८ साल फागुन १८ गते नियन्त्रणमा लिइएर चितवन ल्याइएको थियो। अर्को भाले बाघलाई २०७७ असोज १२ गते नियन्त्रणमा लिइएको थियो। यो बाघ अहिले अन्दाजी १४ वर्षको छ। यी दुबैलाई मान्छेमाथि आक्रमण गर्न पल्किएपछि समातेर थुनिएको थियो।
‘मान्छेमाथि आक्रमण गरेर समस्या निम्त्याएका बाघहरु नियन्त्रणमा लिएर निकुञ्जका खोरहरुमा थुन्ने गरिएको थियो। तर उनीहरुलाई खुवाएर पाल्न बजेटको समस्या हुँदै आएको थियो,’ तिवारीले भने, ‘निश्चित शुल्क लिएर पर्यटकका लागि खुल्ला गर्दा खानाको समस्या हुँदैन। भरतपुर भ्रमण वर्षका लागि पनि टेवा पुग्छ भनेर यता सारेका हौं।’
Kind suggestion: Please refrain from labeling tigers as "Man Eater"! Tigers hunt and consume almost anything that crosses their path! Human activity has encroached upon the jungles that were once their domain. Let's show some respect for wildlife at least.
हाल ८ वर्षको भाले बाघलाई बाँकेको राप्तीपीडित सामुदायिक वनबाट २०७८ साल फागुन १८ गते नियन्त्रणमा लिइएर चितवन ल्याइएको थियो। अर्को भाले बाघलाई २०७७ असोज १२ गते नियन्त्रणमा लिइएको थियो। यो बाघ अहिले अन्दाजी १४ वर्षको छ। यी दुबैलाई मान्छेमाथि आक्रमण गर्न पल्किएपछि समातेर थुनिएको थियो। ‘मान्छेमाथि आक्रमण गरेर समस्या निम्त्याएका बाघहरु नियन्त्रणमा लिएर निकुञ्जका खोरहरुमा थुन्ने गरिएको थियो। तर उनीहरुलाई खुवाएर पाल्न बजेटको समस्या हुँदै आएको थियो,’ तिवारीले भने, ‘निश्चित शुल्क लिएर पर्यटकका लागि खुल्ला गर्दा खानाको समस्या हुँदैन। भरतपुर भ्रमण वर्षका लागि पनि टेवा पुग्छ भनेर यता सारेका हौं।’ Kind suggestion: Please refrain from labeling tigers as "Man Eater"! Tigers hunt and consume almost anything that crosses their path! Human activity has encroached upon the jungles that were once their domain. Let's show some respect for wildlife at least.
WWW.SETOPATI.COM
नरभक्षी बाघ अब भरतपुर आउने पर्यटकलाई देखाइने
निकुञ्जको मुख्य कार्यालय कसरामा सजाय भोगिरहेका दुईवटा बाघलाई पर्यटकलाई देखाउन भनेर देवनगरमा बनेको इन्क्लोजरमा ल्याइएको छ। भरतपुर–६ देवनगरमा वन्यजन्तु उद्धार केन्द्र सञ्चालन गरेर पर्यटकका लागि खुल्ला गर्न लागिएको हो।
0 Commenti 0 condivisioni 1K Views 0 Anteprima