Sponsored

प्रहरीले युवकलाई कुटेको भिडिओ एक महिना पहिलेको घटना

0
203
काठमाडौं । चितवनमा प्रहरीले एक युवकलाई निर्घात रुपले कुटपिट गरेको भिडिओ एक महिना पहिलेको घटना भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले सो कुराको पुष्टि गरेका हुन् । ‘यो घटना एक महिना पहिलाको देखियो । पुस १५ गते रातको ११ बजेको तिर अस्थायी प्रहरी पोष्ट गणेशस्थान बिटमा कार्यरत असई […]