प्रायोजित
EKANTIPUR.COM
सन् २००० मा आजकै दिन : रुसको राष्ट्रपतिमा पुटिन
सन् २००० मा आजकै दिन (मे ७) मा भ्लादिमिर पुटिनले रुसी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । रुसमा २००० मार्च २६ मा भएको चुनावमा पुटिन ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए ।
0 टिप्पणि 0 शेयरस 99 देखा गया 0 Reviews
प्रायोजित
प्रायोजित