إعلان مُمول
THAHAKHABAR.COM
मातातीर्थमा शुरु भयो मेला
काठमाडौं : चन्द्रागिरिस्थित मातातीर्थ क्षेत्रमा मेला शुुरु भएको छ। यहाँ वैशाख कृष्ण चतुर्दशीका साँझ बत्ती बाल्ने र औँसीका दिन कुण्डमा स्नान गरी मन्दिरमा पूजा गर्ने परम्परा छ। साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताए । उनका अनुसार यो कुण्डमा प्रत्येक दिन आठदेखि १० जना श्राद्ध गर्नका लागि आउँछन्। दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउने गरेका हुन्। उनीहरूले मातातीर्थ कुण्डमा स्नान र पूजा ग...
0 التعليقات 0 المشاركات 104 مشاهدة 0 معاينة
إعلان مُمول
إعلان مُمول