प्रायोजित
THAHAKHABAR.COM
आगलागी र चट्याङले २४ दिनमा २७ जनाको मृत्यु
काठमाडौं : आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा २७ जनाको मृत्यु भएको हो। प्राधिकरणका अनुसार आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका हुन्। यो अवधिमा ९० जना घाइते भएका छन्।
0 टिप्पणि 0 शेयरस 140 देखा गया 0 Reviews
प्रायोजित
प्रायोजित