Patrocinados
          
          - 
                            Choose Your Interest
 Politics
- 
                            Your Sanatan Dharma
 Hinduism (हिन्दू धर्म)
- 
                            Mothers Tongue (मातृभाषा)
 Nepali
- 
                            Other language (अन्य भाषा)
 English
    © 2025 Dununu.com : Circle of Life - Santan Social Network
    
    
       Spanish
      Spanish
    
    
    
  
  
 Spanish
      Spanish
    
    
    
  
  Actualizaciones Recientes
  
  
    
-   
    सेट्रल जेल भित्रको एउटा संस्मरण
 धेरै बर्ष पहिले हामी सेन्ट्रल जेल भित्रका राजबन्दी थियौं। हाम्रो एउटा जेल कमिटी थियो।यस कमिटीमा हामी विभिन्न जिल्लाका थियौं।हामी मध्य सबै भूमिगत रुपमा नेकपा माले पार्टीमा आबद्ध कार्यकर्ताहरु नै थियौ।जेल कमिटीमा भएका एक जना चाहिँ तत्कालिन माले पार्टीको निकै जिम्मेवार ठाउँमा हुनुहुदो रहेछ भन्ने कुरा धेरै पछिमात्र मलाइ थाहा भएको थियो।कमिटीको मिटिङ्ग जेल भित्रको कम्पाउण्ड वरिपरि घुमेर गफ गर्दा गर्दै सम्पन्न हुन्थ्यो।
 एक दिन हामी मध्य अली जिम्म्वार जस्तो लाग्ने उहाले नै मित्र खगेन्द्र सिटौलाले भात तरकारी मीठो भएन भन्दै थियो भनेर अली नकारात्मक सेन्समा भान्सेलाई कुरा लगाउदै गरेको सुने।गल्ला केसमा परेको एकजना काले काले मानिसले मेस चलाएको थियो। साथीले भनेको कुरा केटी बेच्ने दलाललाई लगाउने यो त राम्रो भएन! भन्ने मलाई लाग्यो।मैले यो कुरा कमिटीको मिटिङ्गमा राखे।उहालाई स्वअलोचना गर्नुपर्छ भनी अली बढी नै जोड दिए।उहाले मान्दै मान्नुभएन।प्रत्येक मिटिङ्गमा कुरा उठाईरहे।तेश्रो मिटिङ्गमा उहाँले मैले स्वीकार गरे भन्नुभयो।तर जेल बाहिर गएपछी पनि म तपाईलाई सोधेर मात्र काम गर्छु भन्नुभयो।यस भनाईले उहाको बिमती कायम थियो भन्ने लाग्यो।अर्को कुरा उहाँ पार्टीको ठूलै मानिस हुनुहुदोरहेछ भन्ने पनि अनुमान लगाए।जिम्बेवार मानिसले गरेको यस्तो हर्कत मलाई अझ मन परेन।मलाई त्यतिखेर लाग्थ्यो पार्टी शुद्ध र सफा हृदय भएका मानिसहरुको हुनुपर्छ।मैले पनि अब आइन्दा यो मिटिङ्गमा आउदिन भनी घोषणा गरिदिए।उहाँ बाहेक बाकी सबै जनाले मेरो कुरालाई सदासयता देखाउनु भएको थियो।मैले मिटिङ्ग मात्र बहिष्कार गरेको थिए।पार्टी बहिष्कार गरेको थिइन। त्यसको २ दिनपछी भोला दाइ पनि मिटिङ्गमा समाबेस नहुने गरि आउनु भएछ।पछी उहाँ नेकाका बौद्धिक ब्यक्तित्व प्रदिप गीरीसंग बढी नजिक हुनुभयो।सेट्रल जेल भित्रको एउटा संस्मरण धेरै बर्ष पहिले हामी सेन्ट्रल जेल भित्रका राजबन्दी थियौं। हाम्रो एउटा जेल कमिटी थियो।यस कमिटीमा हामी विभिन्न जिल्लाका थियौं।हामी मध्य सबै भूमिगत रुपमा नेकपा माले पार्टीमा आबद्ध कार्यकर्ताहरु नै थियौ।जेल कमिटीमा भएका एक जना चाहिँ तत्कालिन माले पार्टीको निकै जिम्मेवार ठाउँमा हुनुहुदो रहेछ भन्ने कुरा धेरै पछिमात्र मलाइ थाहा भएको थियो।कमिटीको मिटिङ्ग जेल भित्रको कम्पाउण्ड वरिपरि घुमेर गफ गर्दा गर्दै सम्पन्न हुन्थ्यो। एक दिन हामी मध्य अली जिम्म्वार जस्तो लाग्ने उहाले नै मित्र खगेन्द्र सिटौलाले भात तरकारी मीठो भएन भन्दै थियो भनेर अली नकारात्मक सेन्समा भान्सेलाई कुरा लगाउदै गरेको सुने।गल्ला केसमा परेको एकजना काले काले मानिसले मेस चलाएको थियो। साथीले भनेको कुरा केटी बेच्ने दलाललाई लगाउने यो त राम्रो भएन! भन्ने मलाई लाग्यो।मैले यो कुरा कमिटीको मिटिङ्गमा राखे।उहालाई स्वअलोचना गर्नुपर्छ भनी अली बढी नै जोड दिए।उहाले मान्दै मान्नुभएन।प्रत्येक मिटिङ्गमा कुरा उठाईरहे।तेश्रो मिटिङ्गमा उहाँले मैले स्वीकार गरे भन्नुभयो।तर जेल बाहिर गएपछी पनि म तपाईलाई सोधेर मात्र काम गर्छु भन्नुभयो।यस भनाईले उहाको बिमती कायम थियो भन्ने लाग्यो।अर्को कुरा उहाँ पार्टीको ठूलै मानिस हुनुहुदोरहेछ भन्ने पनि अनुमान लगाए।जिम्बेवार मानिसले गरेको यस्तो हर्कत मलाई अझ मन परेन।मलाई त्यतिखेर लाग्थ्यो पार्टी शुद्ध र सफा हृदय भएका मानिसहरुको हुनुपर्छ।मैले पनि अब आइन्दा यो मिटिङ्गमा आउदिन भनी घोषणा गरिदिए।उहाँ बाहेक बाकी सबै जनाले मेरो कुरालाई सदासयता देखाउनु भएको थियो।मैले मिटिङ्ग मात्र बहिष्कार गरेको थिए।पार्टी बहिष्कार गरेको थिइन। त्यसको २ दिनपछी भोला दाइ पनि मिटिङ्गमा समाबेस नहुने गरि आउनु भएछ।पछी उहाँ नेकाका बौद्धिक ब्यक्तित्व प्रदिप गीरीसंग बढी नजिक हुनुभयो।1 Commentarios 0 Acciones 2K Views 0 Vista previa1 Please log in to like, share and comment! Please log in to like, share and comment!
-   
    0 Commentarios 0 Acciones 2K Views 0 Vista previa1  
-   
    0 Commentarios 0 Acciones 2K Views 0 Vista previa
      Quizás te interese…
      
    
    
   
                                               
                               DMCA
                DMCA
               
            
            
             
                   
                             
                             
                             
                             
                             
                             English
English
           नेपाली
नेपाली
           हिन्दी
हिन्दी
           Portuguese
Portuguese
           Deutsch
Deutsch
           Turkish
Turkish
           Dutch
Dutch
           Italiano
Italiano
           Russian
Russian
           Romaian
Romaian
           Portuguese (Brazil)
Portuguese (Brazil)
           Greek
Greek
           Arabic
Arabic
           French
French
           অসমীয়া
অসমীয়া
           বাংলা
বাংলা