Sponsor
  • जय चन्द्र देव।
    जय चन्द्र देव।
    0 Reacties 0 aandelen 489 Views 0 voorbeeld
  • 0 Reacties 0 aandelen 478 Views 0 voorbeeld
  • जय पशुपतिनाथ।
    जय पशुपतिनाथ।
    0 Reacties 0 aandelen 425 Views 0 voorbeeld
  • 0 Reacties 0 aandelen 411 Views 0 voorbeeld
  • आठौं चरण-
    आठौं चरण कृष्ण अवतारको चरण हो । अर्थात् आठौं चरण राजा महेन्द्रको अवतार चरण हो । राजा महेन्द्रको उदय दूर भयो त्रिरङ्गीकरणको भय । राजा महेन्द्रले दिल्लीले राणा शासन हटाउन राजालाई शरण दिएको र प्रजातन्त्र स्थापनामा दिल्ली सम्झौता घाोषणामा गरेको सहयोगको आवरणमा नेपालको सार्वभौमिकता खुम्च्याउनु , त्रिरङ्गीकरणका आधार बलियो बनाउनु भनेको नेपालको सार्वभौमसत्ता धरापमा पार्नु नै हो भन्ने यथार्थ बुझिसकेका थिए । मुकुट ओढ्ने बित्तिकै त्रिरङ्गीकरणका आधार तोड्ने अभियानमा लागिहाले राजा महेन्द्र । कुटनैतिक सम्बन्ध र मान्यता त्रिरङ्गीकरण राोक्ने बलियो रक्षा कवच हो भन्ने बुझेका राजा महेन्द्रले चीनसँगको कुटनैतिक सम्बन्ध स्थापना , संयुक्त राष्ट्र संघको सदस्यता, अमेरिका रुस लगायत बलिया अन्य राष्ट्रहरुसँग तीब्र गतिमा कुटनैतिक सम्बन्ध स्थापनामा जुटे । संगसंगै सबै क्षेत्रमा तीब्र गतिमा नेपाल सुदृढीकरण अभियानको रुपमा बढाउने र त्रिरङ्गीकरण आधार भत्काउने कार्यले ठ‍ोस र सकारात्मक परिणाम दियो । भारतको षडयन्त्र संविधानसभा बुझेर नै राजा महेन्द्रले यसलाई पन्साएर २०१५ सालमा संसदीय निर्वाचनमा जान दलहरूलाई सहमत गराउनु महेन्द्रको राष्ट्रिय हितको ठूलै सफलता हो ।
    २०१५ सालको निर्वाचनले त्रिरङ्गीकरणका मात्रै होइन फिरङ्गीकरणका आधार समेत बलिया बनाएर नेपाललाई भड्खाल‍ोमा खँदार्ने देखेर हतारमा काम गरेर नेपाली राष्ट्रियता बलियो बनाउन दल सरकारलाई अपदस्थ गर्ने ,दलमाथि प्रतिबन्ध लगाउने र निर्दलीय मौलिक प्रणाली लागुगर्ने अलोकतान्त्रिक र अलोकप्रिय कदम चाल्न बाध्य भए राजा महेन्द्र । महेन्द्रको कार्यकाल नेपाल सुदृढीकरणका हिसाबले स्वर्णकाल हो ।

    नेपाली राष्ट्रियता बलियो बनाएको निष्कर्ष निकाले पछि राजा महेन्द्रले भारतको सहयोगमा होइन कि नेपालीले आफै बहुदलीय संविधान बनाएर अब बहुदलीय प्रजातन्त्र बलियो बनाउनुपर्छ ठानेर बहुदलीय संविधान मस्यौदा गर्न लगाउने राजा महेन्द्र काम फत्ते गर्न नपाउदै रहस्यमय तरिकाले स्वर्गबास भए । राजा महेन्द्रको अवसानसंगै नेपालको आठौं चरणको स्वर्णकालको पनि अवसान भयो । क्रमशः
    आठौं चरण- आठौं चरण कृष्ण अवतारको चरण हो । अर्थात् आठौं चरण राजा महेन्द्रको अवतार चरण हो । राजा महेन्द्रको उदय दूर भयो त्रिरङ्गीकरणको भय । राजा महेन्द्रले दिल्लीले राणा शासन हटाउन राजालाई शरण दिएको र प्रजातन्त्र स्थापनामा दिल्ली सम्झौता घाोषणामा गरेको सहयोगको आवरणमा नेपालको सार्वभौमिकता खुम्च्याउनु , त्रिरङ्गीकरणका आधार बलियो बनाउनु भनेको नेपालको सार्वभौमसत्ता धरापमा पार्नु नै हो भन्ने यथार्थ बुझिसकेका थिए । मुकुट ओढ्ने बित्तिकै त्रिरङ्गीकरणका आधार तोड्ने अभियानमा लागिहाले राजा महेन्द्र । कुटनैतिक सम्बन्ध र मान्यता त्रिरङ्गीकरण राोक्ने बलियो रक्षा कवच हो भन्ने बुझेका राजा महेन्द्रले चीनसँगको कुटनैतिक सम्बन्ध स्थापना , संयुक्त राष्ट्र संघको सदस्यता, अमेरिका रुस लगायत बलिया अन्य राष्ट्रहरुसँग तीब्र गतिमा कुटनैतिक सम्बन्ध स्थापनामा जुटे । संगसंगै सबै क्षेत्रमा तीब्र गतिमा नेपाल सुदृढीकरण अभियानको रुपमा बढाउने र त्रिरङ्गीकरण आधार भत्काउने कार्यले ठ‍ोस र सकारात्मक परिणाम दियो । भारतको षडयन्त्र संविधानसभा बुझेर नै राजा महेन्द्रले यसलाई पन्साएर २०१५ सालमा संसदीय निर्वाचनमा जान दलहरूलाई सहमत गराउनु महेन्द्रको राष्ट्रिय हितको ठूलै सफलता हो । २०१५ सालको निर्वाचनले त्रिरङ्गीकरणका मात्रै होइन फिरङ्गीकरणका आधार समेत बलिया बनाएर नेपाललाई भड्खाल‍ोमा खँदार्ने देखेर हतारमा काम गरेर नेपाली राष्ट्रियता बलियो बनाउन दल सरकारलाई अपदस्थ गर्ने ,दलमाथि प्रतिबन्ध लगाउने र निर्दलीय मौलिक प्रणाली लागुगर्ने अलोकतान्त्रिक र अलोकप्रिय कदम चाल्न बाध्य भए राजा महेन्द्र । महेन्द्रको कार्यकाल नेपाल सुदृढीकरणका हिसाबले स्वर्णकाल हो । नेपाली राष्ट्रियता बलियो बनाएको निष्कर्ष निकाले पछि राजा महेन्द्रले भारतको सहयोगमा होइन कि नेपालीले आफै बहुदलीय संविधान बनाएर अब बहुदलीय प्रजातन्त्र बलियो बनाउनुपर्छ ठानेर बहुदलीय संविधान मस्यौदा गर्न लगाउने राजा महेन्द्र काम फत्ते गर्न नपाउदै रहस्यमय तरिकाले स्वर्गबास भए । राजा महेन्द्रको अवसानसंगै नेपालको आठौं चरणको स्वर्णकालको पनि अवसान भयो । क्रमशः
    Like
    Love
    2
    0 Reacties 0 aandelen 963 Views 0 voorbeeld
  • शुभदिन।
    शुभदिन।
    0 Reacties 0 aandelen 426 Views 0 voorbeeld
  • 0 Reacties 0 aandelen 331 Views 0 voorbeeld
  • जय श्रीगणेश।
    जय श्रीगणेश।
    0 Reacties 0 aandelen 268 Views 0 voorbeeld
  • जय मंगलदेव।
    जय मंगलदेव।
    0 Reacties 0 aandelen 341 Views 0 voorbeeld
  • जय अम्बे।
    जय अम्बे।
    0 Reacties 0 aandelen 285 Views 0 voorbeeld
  • 0 Reacties 0 aandelen 285 Views 0 voorbeeld
  • 0 Reacties 0 aandelen 336 Views 0 voorbeeld
  • जय हनुमान।
    जय हनुमान।
    0 Reacties 0 aandelen 411 Views 0 voorbeeld
  • शुभदिन।
    शुभदिन।
    0 Reacties 0 aandelen 270 Views 0 voorbeeld
  • 0 Reacties 0 aandelen 248 Views 0 voorbeeld
  • जय बुधदेव।
    जय बुधदेव।
    0 Reacties 0 aandelen 287 Views 0 voorbeeld
  • जयजय राधा कृष्ण।
    जयजय राधा कृष्ण।
    0 Reacties 0 aandelen 303 Views 0 voorbeeld
  • 0 Reacties 0 aandelen 288 Views 0 voorbeeld