Patrocinado
  • जय हनुमान।
    जय हनुमान।
    0 Comentários 0 Compartilhamentos 369 Visualizações 0 Anterior
  • जय मंगलदेव।
    जय मंगलदेव।
    0 Comentários 0 Compartilhamentos 316 Visualizações 0 Anterior
  • 0 Comentários 0 Compartilhamentos 310 Visualizações 0 Anterior
  • जय अम्बे।
    जय अम्बे।
    0 Comentários 0 Compartilhamentos 279 Visualizações 0 Anterior
  • 0 Comentários 0 Compartilhamentos 302 Visualizações 0 Anterior
  • Like
    1
    0 Comentários 0 Compartilhamentos 303 Visualizações 0 Anterior
  • Like
    1
    0 Comentários 0 Compartilhamentos 312 Visualizações 0 Anterior
  • Like
    1
    0 Comentários 0 Compartilhamentos 393 Visualizações 0 Anterior
  • जनकपुर, रौतहट, रूपन्देही — असार १० मा उपप्रमुख सुनीता सिंह बुढाथोकीसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गर्ने सुइँको पाएपछि धनुषाको मिथिला नगरपालिकामा नगरप्रमुख महेन्द्र महतोले नगरसभा नै रोकिदिए । नगर प्रमुख महतो कांग्रेसबाट निर्वाचित हुन् ।






    प्रमुख महतो र उपप्रमुख बुढाथोकी बीचको द्वन्द्वका कारण रोकिएको मिथिला नगरपालिकाको नगरसभा अझै टुंगो लागेको छैन । गत आर्थिक वर्षमा पनि महतो र बुढाथोकीबीचको झमेलाकै कारण नगरसभा ढिलो गरी भएको थियो ।

    नगर प्रमुख विनोद पटेलले सल्लाहै नगरी नगरसभा गर्न खोजेको भन्दै रौतहटको बृन्दावन नगरपालिकाकी उपप्रमुख संगीताकुमारी रामले बहिष्कार गरिन् । प्रमुख पटेलले नीति तथा कार्यक्रम र बजेट आफूखुसी तयार पारेको भन्दै उपप्रमुख रामको विरोधपछि नगरसभा उद्घाटन भएर रोकिएको छ । उपप्रमुख रामलाई ६ जना वडाध्यक्षसहित २८ जनप्रतिनिधिले साथ दिएका छन् । प्रमुख र उपप्रमुखबीच यतिविघ्न तुष बढेको छ कि उनीहरूबीच बोलचाल छैन ।

    सप्तरीको कञ्चनरूप नगरपालिकाका प्रमुख ललन गुप्ता र उपप्रमुख मुनाकुमारी पोखरेल कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि हुन् । असार १० गते नगरसभा चलिरहेकै बेला उपप्रमुख पोखरेलले असन्तुष्टि राख्दै सभा रोक्न प्रस्ताव गरिन् । उनले प्रमुख गुप्ताले आफूखुसी नीति तथा कार्यक्रम र आयव्यय सार्वजनिक गरेको असन्तुष्टि जनाउँदा नगरसभा रोकियो । पालिकामा उपप्रमुख पोखरेलसँग बहुमत छ ।

    मधेशका १ सय ३६ पालिकामध्ये कानुनी व्यवस्थाअनुसार असार १० गतेसम्म १ सय स्थानीय तहले मात्र नगरसभा गरेका छन् । बाँकी ३६ पालिकामा भने जनप्रतिनिधिबीचकै झमेलाका कारण नगरसभा हुन सकेको छैन । अधिकांशमा प्रमुख र उपप्रमुखबीचमै विवाद हुँदै आएको छ । किचलोका कारण दुई उपमहानगर, १८ नगरपालिका र १६ गाउँपालिकामा नगरसभा रोकिएको हो ।

    मधेश प्रदेशमा १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । यस्तै, ७३ नगरपालिकामध्ये १८ को बाँकी छ । पर्साका ६ सहित १६ गाउँपालिकामा किचलोकै कारण नगरसभा हुन सकेको छैन । बारामा दुई उपमहानगर, २ नगरपालिका र १ गाउँपालिकाको नगरसभा रोकिएको छ । रौतहटमा ४ नगरपालिका र २ गाउँपालिकाको नगरसभा रोकिएको छ । सर्लाहीमा ४ नगरपालिकाको नगरसभा रोकिएको छ । महोत्तरीमा १ नगरपालिका र १ गाउँपालिकाको नगरसभा हुन सकेको छैन । धनुषामा २ नगरपालिका र २ गाउँपालिकाको नगरसभा रोकिएको छ । सिरहामा भने १ गाउँपालिकाको सभा भएको छैन । सप्तरीमा ४ नगरपालिका र ३ गाउँपालिकाको नगरसभा रोकिएको छ ।

    योजना वितरण, सेवासुविधा, गाडी र बजेटमा स्वार्थ नमिल्दा मधेशका स्थानीय तह गिजोलिएका छन् । प्रमुखको आफ्नैखाले रबाफ र उपप्रमुख संकुचनमा बस्नुपर्ने स्थितिले स्थानीय तहमा विवाद मात्र भएको छैन, नगर–गाउँको विकाससमेत प्रभावित बनेको छ । एउटै र फरक दलबाट निर्वाचित प्रमुख–उपप्रमुख बीच द्वन्द्व भइरहेको छ । मिथिलाको नगरसभा रोकिँदा एक सय शय्याको अस्पताल निर्माण अलपत्र परेको छ । अस्पताल नहुँदा मिथिलाका बासिन्दा सामान्य उपचारका लागि पनि जनकपुर धाउनुपर्ने बाध्यता छ । उपप्रमुख सरिता सिपलिया यादवसहित बहुमत सदस्यले पछिल्लो वर्षको आय–व्यय उपलब्ध गराए मात्र नगरसभा हुने अडान लिएपछि सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाको नगरसभा पनि रोकिएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा प्रमुख–उपप्रमुखको विवादका कारण विकासका काम प्रभावित भएका छन् । विवादकै कारण नयाँ बजेट आएन । एकै पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखमा समेत कुरा नमिल्दा यहाँ विकास ठप्प छ । झन्डै तीन महिना कार्यालयमा ताल्चा लगाएको थियो ।
    जनकपुर, रौतहट, रूपन्देही — असार १० मा उपप्रमुख सुनीता सिंह बुढाथोकीसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गर्ने सुइँको पाएपछि धनुषाको मिथिला नगरपालिकामा नगरप्रमुख महेन्द्र महतोले नगरसभा नै रोकिदिए । नगर प्रमुख महतो कांग्रेसबाट निर्वाचित हुन् । प्रमुख महतो र उपप्रमुख बुढाथोकी बीचको द्वन्द्वका कारण रोकिएको मिथिला नगरपालिकाको नगरसभा अझै टुंगो लागेको छैन । गत आर्थिक वर्षमा पनि महतो र बुढाथोकीबीचको झमेलाकै कारण नगरसभा ढिलो गरी भएको थियो । नगर प्रमुख विनोद पटेलले सल्लाहै नगरी नगरसभा गर्न खोजेको भन्दै रौतहटको बृन्दावन नगरपालिकाकी उपप्रमुख संगीताकुमारी रामले बहिष्कार गरिन् । प्रमुख पटेलले नीति तथा कार्यक्रम र बजेट आफूखुसी तयार पारेको भन्दै उपप्रमुख रामको विरोधपछि नगरसभा उद्घाटन भएर रोकिएको छ । उपप्रमुख रामलाई ६ जना वडाध्यक्षसहित २८ जनप्रतिनिधिले साथ दिएका छन् । प्रमुख र उपप्रमुखबीच यतिविघ्न तुष बढेको छ कि उनीहरूबीच बोलचाल छैन । सप्तरीको कञ्चनरूप नगरपालिकाका प्रमुख ललन गुप्ता र उपप्रमुख मुनाकुमारी पोखरेल कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि हुन् । असार १० गते नगरसभा चलिरहेकै बेला उपप्रमुख पोखरेलले असन्तुष्टि राख्दै सभा रोक्न प्रस्ताव गरिन् । उनले प्रमुख गुप्ताले आफूखुसी नीति तथा कार्यक्रम र आयव्यय सार्वजनिक गरेको असन्तुष्टि जनाउँदा नगरसभा रोकियो । पालिकामा उपप्रमुख पोखरेलसँग बहुमत छ । मधेशका १ सय ३६ पालिकामध्ये कानुनी व्यवस्थाअनुसार असार १० गतेसम्म १ सय स्थानीय तहले मात्र नगरसभा गरेका छन् । बाँकी ३६ पालिकामा भने जनप्रतिनिधिबीचकै झमेलाका कारण नगरसभा हुन सकेको छैन । अधिकांशमा प्रमुख र उपप्रमुखबीचमै विवाद हुँदै आएको छ । किचलोका कारण दुई उपमहानगर, १८ नगरपालिका र १६ गाउँपालिकामा नगरसभा रोकिएको हो । मधेश प्रदेशमा १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । यस्तै, ७३ नगरपालिकामध्ये १८ को बाँकी छ । पर्साका ६ सहित १६ गाउँपालिकामा किचलोकै कारण नगरसभा हुन सकेको छैन । बारामा दुई उपमहानगर, २ नगरपालिका र १ गाउँपालिकाको नगरसभा रोकिएको छ । रौतहटमा ४ नगरपालिका र २ गाउँपालिकाको नगरसभा रोकिएको छ । सर्लाहीमा ४ नगरपालिकाको नगरसभा रोकिएको छ । महोत्तरीमा १ नगरपालिका र १ गाउँपालिकाको नगरसभा हुन सकेको छैन । धनुषामा २ नगरपालिका र २ गाउँपालिकाको नगरसभा रोकिएको छ । सिरहामा भने १ गाउँपालिकाको सभा भएको छैन । सप्तरीमा ४ नगरपालिका र ३ गाउँपालिकाको नगरसभा रोकिएको छ । योजना वितरण, सेवासुविधा, गाडी र बजेटमा स्वार्थ नमिल्दा मधेशका स्थानीय तह गिजोलिएका छन् । प्रमुखको आफ्नैखाले रबाफ र उपप्रमुख संकुचनमा बस्नुपर्ने स्थितिले स्थानीय तहमा विवाद मात्र भएको छैन, नगर–गाउँको विकाससमेत प्रभावित बनेको छ । एउटै र फरक दलबाट निर्वाचित प्रमुख–उपप्रमुख बीच द्वन्द्व भइरहेको छ । मिथिलाको नगरसभा रोकिँदा एक सय शय्याको अस्पताल निर्माण अलपत्र परेको छ । अस्पताल नहुँदा मिथिलाका बासिन्दा सामान्य उपचारका लागि पनि जनकपुर धाउनुपर्ने बाध्यता छ । उपप्रमुख सरिता सिपलिया यादवसहित बहुमत सदस्यले पछिल्लो वर्षको आय–व्यय उपलब्ध गराए मात्र नगरसभा हुने अडान लिएपछि सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाको नगरसभा पनि रोकिएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा प्रमुख–उपप्रमुखको विवादका कारण विकासका काम प्रभावित भएका छन् । विवादकै कारण नयाँ बजेट आएन । एकै पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखमा समेत कुरा नमिल्दा यहाँ विकास ठप्प छ । झन्डै तीन महिना कार्यालयमा ताल्चा लगाएको थियो ।
    EKANTIPUR.COM
    जनप्रतिनिधिबीच बोलचाल बन्द, विकास ठप्प
    असार १० मा उपप्रमुख सुनीता सिंह बुढाथोकीसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गर्ने सुइँको पाएपछि धनुषाको मिथिला नगरपालिकामा नगरप्रमुख महेन्द्र महतोले नगरसभा नै रोकिदिए । नगर प्रमुख महतो कांग्रेसबाट निर्वाचित हुन् ।
    0 Comentários 0 Compartilhamentos 1KB Visualizações 0 Anterior
  • https://ekantipur.com/news/2023/07/11/168904157658837307.html
    काठमाडौँ — संसदीय राजनीतिक प्रणालीबाट बाहिर रहेका नेत्रविक्रम चन्दलाई ‘समाजवादी मोर्चा’ मा भित्र्याएका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले फेरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने कुरा गर्न थालेका छन् । मुख्य गरी कांग्रेससित सत्ता सहकार्य गरिरहेका बेला उनले नेकपातिर फर्कने प्रसंग उधिन्नु आफैंमा अर्थपूर्ण छ ।

    एक महिनाको अवधिमा उनले नेकपा ब्युँताउने कुरा तीन पटक गरिसकेका छन् । उनले असार १६ मा पोखरा, असार १७ मा काठमाडौं र जेठ ३१ मा दाङ पुगेर अब नेकपातिर फर्कने दाबी गरेका हुन् । ‘हामीले फेरि नेकपातिरै फर्कने भनेका छौं, पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका छौं,’ आइतबार दाहालले काठमाडौंको एक कार्यक्रममा भने, ‘हामी एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्छ किनकि विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष, विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेको छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियमअनुसार अगाडि बढेको छ ।’

    कांग्रेस, एकीकृत समाजवादी, जसपालगायत दलको सत्ता सहकार्यमा प्रधानमन्त्री भएका उनले भनेजस्तो पुनः नेकपा निर्माण गर्ने राजनीतिक परिस्थिति बनिसकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवासँग आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति गरेका उनले यसको प्रतिकूल हुने गरी नेकपा पुनर्गठनको प्रसंग ल्याएका छन् । माओवादी, एकीकृत समाजवादी, जसपा र चन्द नेतृत्वको पार्टी मिलेर समाजवादी मोर्चा गठन गरेपछि पुरानै नेकपातिर फर्कने दाहालको भनाइ आएको हो ।

    एमाले र माओवादी नेताहरूका अनुसार नेकपा ब्युँताउनेबारे अनौपचारिक/औपचारिक कुनै संवाद भएको छैन । कम्युनिस्ट पार्टीहरूबीच एकता हुनुपर्नेमा सैद्धान्तिक रूपमा सहमत भए पनि नेताहरूको व्यक्तिगत पदीय लडाइँका कारण मिल्ने सम्भावना छैन । माओवादी वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कम्युनिस्टहरूबीच एकता हुनुपर्ने आवश्यकता भए पनि अहिले कुनै संवाद नभएको बताए । ‘पहिले पनि नेकपा बनाएकै हो, जोगाउन सकिएन,’ उनले भने, ‘कम्युनिस्ट पार्टीहरू मिलेर एउटै नेकपा बनाउने आवश्यकता हो तर यसबारे कुनै छलफल भएको मलाई जानकारी छैन ।’

    सत्तामा कांग्रेससँग सहकार्य गरिरहेका बेला खासगरी तत्काल नेकपातिर फर्कने सम्भावना छैन । कांग्रेसको बलमा प्रधानमन्त्री भएका दाहालले पटक–पटक किन नेकपातिर फर्कने बताइरहेका छन् ? जबकि तत्कालीन नेकपाको मुख्य दल एमाले विपक्षी मोर्चामा छ । एमालेबिनाको नेकपा बने पनि नाम मात्रको हुनेछ । माओवादीकै पहलमा एमालेविरुद्ध मोर्चाबन्दी भइरहेको अवस्थामा नेकपातिर फर्कने कुरा गर्नु राजनीतिक चालबाजी भएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए । ‘अहिले नेकपा ब्युँताउने कुरा गर्नु राजनीतिक स्टन्ट मात्रै हो,’ उनले भने, ‘वामपन्थी गठबन्धनको सरकार तीन महिनापछि बदलेका प्रचण्डले अहिले कार्यकर्ता अलमल्याउने चालबाजी मात्र गरेका हुन् ।’

    सरकारको कामकारबाहीमा प्रश्न उठाएपछि दाहालले सांकेतिक रूपमा सन्देश दिन नेकपातिर फर्कने ‘गफ’ दिएको गुरुङको आरोप छ । एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले तत्काल नेकपातिर फर्कने सम्भावना नभएको बताए । ‘प्रचण्ड एकसाथ दुई, तीन कुरा गर्नु हुन्छ, नेकपातिर फर्कने कुरा पनि त्यही हो,’ उनले भने ।

    वामपन्थी एकताको वकालत गरिरहेका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सत्ता गठबन्धन र अरू राजनीतिक परिस्थितिका कारण पुरानो नेकपा ‘मीठो सम्झना’ मात्रै भएको टिप्पणी गरे । ‘नेकपा इतिहासको मीठो सम्झना हो,’ उनले भने, ‘हाल यसले कुनै आकार लिएको छैन ।’ तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र दाहालबीच स्वार्थ–संघर्ष उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले ०७७ फागुन २३ मा नेकपा विघटन गरिदिएको थियो । त्यसपछि एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका थिए । ०७४ मा प्रदेश र संघको निर्वाचनमा गठबन्धन गरेका दुई दलबीच ०७५ जेठ पहिलो साता पार्टी एकीकरण भएको थियो । प्रधानमन्त्री दाहालले नेकपा विभाजनमा कसैलाई दोष नदिने उल्लेख गर्दै दुर्भाग्य भएको टिप्पणी गरे । ‘प्रतिक्रियावादी प्रतिक्रान्तिकारीहरूमा एउटा आतंकजस्तो भयो तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं,’ दाहालको भनाइ छ, ‘म यसमा कसैलाई दोषारोपण गर्दिनँ ।’
    https://ekantipur.com/news/2023/07/11/168904157658837307.html काठमाडौँ — संसदीय राजनीतिक प्रणालीबाट बाहिर रहेका नेत्रविक्रम चन्दलाई ‘समाजवादी मोर्चा’ मा भित्र्याएका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले फेरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने कुरा गर्न थालेका छन् । मुख्य गरी कांग्रेससित सत्ता सहकार्य गरिरहेका बेला उनले नेकपातिर फर्कने प्रसंग उधिन्नु आफैंमा अर्थपूर्ण छ । एक महिनाको अवधिमा उनले नेकपा ब्युँताउने कुरा तीन पटक गरिसकेका छन् । उनले असार १६ मा पोखरा, असार १७ मा काठमाडौं र जेठ ३१ मा दाङ पुगेर अब नेकपातिर फर्कने दाबी गरेका हुन् । ‘हामीले फेरि नेकपातिरै फर्कने भनेका छौं, पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका छौं,’ आइतबार दाहालले काठमाडौंको एक कार्यक्रममा भने, ‘हामी एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्छ किनकि विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष, विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेको छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि त्यही नियमअनुसार अगाडि बढेको छ ।’ कांग्रेस, एकीकृत समाजवादी, जसपालगायत दलको सत्ता सहकार्यमा प्रधानमन्त्री भएका उनले भनेजस्तो पुनः नेकपा निर्माण गर्ने राजनीतिक परिस्थिति बनिसकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवासँग आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति गरेका उनले यसको प्रतिकूल हुने गरी नेकपा पुनर्गठनको प्रसंग ल्याएका छन् । माओवादी, एकीकृत समाजवादी, जसपा र चन्द नेतृत्वको पार्टी मिलेर समाजवादी मोर्चा गठन गरेपछि पुरानै नेकपातिर फर्कने दाहालको भनाइ आएको हो । एमाले र माओवादी नेताहरूका अनुसार नेकपा ब्युँताउनेबारे अनौपचारिक/औपचारिक कुनै संवाद भएको छैन । कम्युनिस्ट पार्टीहरूबीच एकता हुनुपर्नेमा सैद्धान्तिक रूपमा सहमत भए पनि नेताहरूको व्यक्तिगत पदीय लडाइँका कारण मिल्ने सम्भावना छैन । माओवादी वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कम्युनिस्टहरूबीच एकता हुनुपर्ने आवश्यकता भए पनि अहिले कुनै संवाद नभएको बताए । ‘पहिले पनि नेकपा बनाएकै हो, जोगाउन सकिएन,’ उनले भने, ‘कम्युनिस्ट पार्टीहरू मिलेर एउटै नेकपा बनाउने आवश्यकता हो तर यसबारे कुनै छलफल भएको मलाई जानकारी छैन ।’ सत्तामा कांग्रेससँग सहकार्य गरिरहेका बेला खासगरी तत्काल नेकपातिर फर्कने सम्भावना छैन । कांग्रेसको बलमा प्रधानमन्त्री भएका दाहालले पटक–पटक किन नेकपातिर फर्कने बताइरहेका छन् ? जबकि तत्कालीन नेकपाको मुख्य दल एमाले विपक्षी मोर्चामा छ । एमालेबिनाको नेकपा बने पनि नाम मात्रको हुनेछ । माओवादीकै पहलमा एमालेविरुद्ध मोर्चाबन्दी भइरहेको अवस्थामा नेकपातिर फर्कने कुरा गर्नु राजनीतिक चालबाजी भएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए । ‘अहिले नेकपा ब्युँताउने कुरा गर्नु राजनीतिक स्टन्ट मात्रै हो,’ उनले भने, ‘वामपन्थी गठबन्धनको सरकार तीन महिनापछि बदलेका प्रचण्डले अहिले कार्यकर्ता अलमल्याउने चालबाजी मात्र गरेका हुन् ।’ सरकारको कामकारबाहीमा प्रश्न उठाएपछि दाहालले सांकेतिक रूपमा सन्देश दिन नेकपातिर फर्कने ‘गफ’ दिएको गुरुङको आरोप छ । एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले तत्काल नेकपातिर फर्कने सम्भावना नभएको बताए । ‘प्रचण्ड एकसाथ दुई, तीन कुरा गर्नु हुन्छ, नेकपातिर फर्कने कुरा पनि त्यही हो,’ उनले भने । वामपन्थी एकताको वकालत गरिरहेका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सत्ता गठबन्धन र अरू राजनीतिक परिस्थितिका कारण पुरानो नेकपा ‘मीठो सम्झना’ मात्रै भएको टिप्पणी गरे । ‘नेकपा इतिहासको मीठो सम्झना हो,’ उनले भने, ‘हाल यसले कुनै आकार लिएको छैन ।’ तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र दाहालबीच स्वार्थ–संघर्ष उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले ०७७ फागुन २३ मा नेकपा विघटन गरिदिएको थियो । त्यसपछि एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका थिए । ०७४ मा प्रदेश र संघको निर्वाचनमा गठबन्धन गरेका दुई दलबीच ०७५ जेठ पहिलो साता पार्टी एकीकरण भएको थियो । प्रधानमन्त्री दाहालले नेकपा विभाजनमा कसैलाई दोष नदिने उल्लेख गर्दै दुर्भाग्य भएको टिप्पणी गरे । ‘प्रतिक्रियावादी प्रतिक्रान्तिकारीहरूमा एउटा आतंकजस्तो भयो तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं,’ दाहालको भनाइ छ, ‘म यसमा कसैलाई दोषारोपण गर्दिनँ ।’
    0 Comentários 0 Compartilhamentos 1KB Visualizações 0 Anterior

  • पशुरोग विशेषज्ञले गाईको प्राथमिक उपचार गरे। ज्वरो कम हुने औषधी सुइमार्फत् लगाइदिए। शरीरभरि उठेका गिर्खा जस्ता फोकाहरूको उपचार गरे, तर सञ्चो भएन। डाक्टरले लम्पी स्कीनको भ्याक्सिन लगाउनुपर्छ भनेर सल्लाह दिए।

    तर, भ्याक्सिन पाइएन।

    ‘गाई बचाउन भ्याक्सिन लगाउनुपर्छ भनेर पशु डाक्टरले भन्नुभयो, तर भ्याक्सिन पाइएन,’ उनले भने, ‘किनेको एक महिनामै गाईको हालत यस्तो भयो, अब के गरूँ ।’

    हेमजाकै द्रौपदी सुवेदी बास्तोलाको फार्ममा पनि गाइहरू लम्पी स्किनबाट ग्रस्त छन्। उनले पालेको एउटा गाई मरिसकेको छ भने अर्को गाइको उपचार गरिरहेकी छिन्। तर अहिलेसम्म भ्याक्सिन लगाउन नपाएको उनले बताइन्।

    ‘एउटा गाई मरिसक्यो, अर्कोलाई पनि रोग लागेको छ,’ उनले भनिन्, ‘भ्याक्सिन लगाउन पाए जोगिन्थ्यो कि।’

    पशु सेवा कार्यालय कास्कीका अनुसार जिल्लाका सबै गाउँमा लम्पी स्किन रोग महामारीका रूपमा फैलिसकेको छ। पोखरा महानगरमा सबैभन्दा धेरै प्रभाव रहेको शम्भुराज पाण्डेले बताए।

    पोखरा महानगरको पशु सेवा शाखाका अनुसार गत शुक्रबारसम्म महानगरभित्र मात्रै २८९ वटा गाई मरिसकेका छन्। किसानले दिएको जानकारी अनुसार महानगरभित्र ९ हजार १६५ वटा गाइमा लम्पी स्किन रोग देखिएको छ।

    महानगरको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीका अनुसार महानगरले हालसम्म ६ हजार ५०० वटा गाइलाई लम्पी स्किन विरूद्धको भ्याक्सिन लगाएको जानकारी दिए।

    उनका अनुसार महानगरको ९ वटा सेवा केन्द्र र तीन ठाउँमा शिविर राखेर गाईको उपचार गरिएको छ।

    यतिले मात्र लम्पी स्किन महामारी रोक्न सम्भव नभएको उनले बताए। महानगरमा हाल १९ हजार गाई र १५ हजार भैंसी छन्। यी सबै गाई र भैंसीलाई लम्पी स्किन विरूद्धको खोप लगाउन आवश्यक रहेको अधिकारीको भनाइ छ।

    नेपालमा पहिलो पटक लम्पी स्किन विरूद्धको खोप पोखराबाट लगाउन सुरू गरेको भन्दै उनले छिट्टै भ्याक्सिन अभियान चलाउने बताए।

    ‘हामीले नेपालमै पहिलो पटक वैशाखदेखि भ्याक्सिन लगाउन थालेका छौं,’ उनले भने, ‘केही दिनमै अभियानका रूपमा सबै गाई भैंसीमा भ्याक्सिन लगाइन्छ।’

    महानगर आँफैले भ्याक्सिन खरिद गरेर लगाउन सुरू गरेको उनले बताए।

    सरकारले निजी व्यवसायीलाई भ्याक्सिन खरिद बिक्री गर्न दिएको छ।

    लामखुट्टेको टोकाइबाट लाग्ने सरूवा रोग लम्पी स्किन अहिले महामारीका रूपमा फैलिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक अधिकृत सुरेश श्रेष्ठले बताए। लामखुट्टेको टोकाइबाट लाग्ने लम्पी स्किन रोग सरूवा रोग भएकाले छिटो छिटो फैलिएको हो।

    ‘लम्पी स्किन रोग कोरोना महामारी झैं गाई भैंसीमा फैलिएको छ,’ उनले भने, ‘यस रोग नियन्त्रण गर्न भ्याक्सिनबाहेक अरू उपाय छैन।’

    उनका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङबाहेक १० जिल्लाका गाई-भैंसीमा लम्पी स्किन महामारी फैलिएको छ।

    गण्डकीमा हालसम्म ६४१ वटा गाई भैंसी मरिसकेका छन् भने ३० हजार ६५३ वटा संक्रमित छन्। हालसम्म ३३ हजार ४८४ वटा गाई भैंसीमा खोप लगाइसकेको श्रेष्ठले बताए।

    गण्डकी प्रदेशका किसानले १० लाख वटा गाई र भैंसी पालेको निर्देशनालयले जनाएको छ। लम्पी स्किन निरन्तर फैलिएको र अझै सर्न सक्ने भएकाले सबै गाई भैंसीमा खोप आवश्यक परेको प्राविधिक अधिकृत श्रेष्ठले बताए।

    गण्डकीका गाई र भैंसीलाई सबै प्रकारका सरूवा रोग लाग्न नदिन पूर्ण खोप अभियान जारी रहेको भन्दै उनले लम्पी स्किन विरूद्धको खोपका लागि पनि प्रदेशले अभियान चलाएको बताए। सरकारले आगामी वर्षको बजेटमा पूर्ण खोप अभियानका लागि ३ करोड ५० लाख र लम्पी स्किन विरूद्धको खोपका लागि १ करोड बजेट विनियोजन गरेको छ।

    किसानले भने सरकारी निकायले लम्पी खोप विरूद्ध निकै ढिलो गरी कदम चालेको अहिले पनि काम सुस्तै रहेको भन्दै असन्तुष्टी जनाएका छन्।

    ‘दिनदिनै गाई मरिरहेका छन्, हाम्रो टोलमा मात्र ७, ८ वटा गाई मरिसके,’ हेमजाका किसान बाँस्तोलाले भने, ‘सरकारले भ्याक्सिन ल्याउने भन्दाभन्दै गोठ रित्तिन लागिसक्यो।’

    अझै पनि सरकारले आवश्यक मात्रामा खोपको व्यवस्था गर्न नसकेको भन्दै उनले किसानको गोठ नै रित्तिने गरी भाइरस फैंलिदा पनि सरकार गम्भीर नभएको बताए ।

    ‘कोरोनाका बेला मान्छेलाई लगाउने खोपमा जस्तै गाई भैंसीलाई लगाउने खोप लगाउन पनि सरकारले ढिलासुस्ती गर्‍यो,’ उनले भने, ‘हामीलाई यति ठूलो क्षति भइरहेको छ, सरकारले मतलब नै राखेन।’
    पशुरोग विशेषज्ञले गाईको प्राथमिक उपचार गरे। ज्वरो कम हुने औषधी सुइमार्फत् लगाइदिए। शरीरभरि उठेका गिर्खा जस्ता फोकाहरूको उपचार गरे, तर सञ्चो भएन। डाक्टरले लम्पी स्कीनको भ्याक्सिन लगाउनुपर्छ भनेर सल्लाह दिए। तर, भ्याक्सिन पाइएन। ‘गाई बचाउन भ्याक्सिन लगाउनुपर्छ भनेर पशु डाक्टरले भन्नुभयो, तर भ्याक्सिन पाइएन,’ उनले भने, ‘किनेको एक महिनामै गाईको हालत यस्तो भयो, अब के गरूँ ।’ हेमजाकै द्रौपदी सुवेदी बास्तोलाको फार्ममा पनि गाइहरू लम्पी स्किनबाट ग्रस्त छन्। उनले पालेको एउटा गाई मरिसकेको छ भने अर्को गाइको उपचार गरिरहेकी छिन्। तर अहिलेसम्म भ्याक्सिन लगाउन नपाएको उनले बताइन्। ‘एउटा गाई मरिसक्यो, अर्कोलाई पनि रोग लागेको छ,’ उनले भनिन्, ‘भ्याक्सिन लगाउन पाए जोगिन्थ्यो कि।’ पशु सेवा कार्यालय कास्कीका अनुसार जिल्लाका सबै गाउँमा लम्पी स्किन रोग महामारीका रूपमा फैलिसकेको छ। पोखरा महानगरमा सबैभन्दा धेरै प्रभाव रहेको शम्भुराज पाण्डेले बताए। पोखरा महानगरको पशु सेवा शाखाका अनुसार गत शुक्रबारसम्म महानगरभित्र मात्रै २८९ वटा गाई मरिसकेका छन्। किसानले दिएको जानकारी अनुसार महानगरभित्र ९ हजार १६५ वटा गाइमा लम्पी स्किन रोग देखिएको छ। महानगरको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीका अनुसार महानगरले हालसम्म ६ हजार ५०० वटा गाइलाई लम्पी स्किन विरूद्धको भ्याक्सिन लगाएको जानकारी दिए। उनका अनुसार महानगरको ९ वटा सेवा केन्द्र र तीन ठाउँमा शिविर राखेर गाईको उपचार गरिएको छ। यतिले मात्र लम्पी स्किन महामारी रोक्न सम्भव नभएको उनले बताए। महानगरमा हाल १९ हजार गाई र १५ हजार भैंसी छन्। यी सबै गाई र भैंसीलाई लम्पी स्किन विरूद्धको खोप लगाउन आवश्यक रहेको अधिकारीको भनाइ छ। नेपालमा पहिलो पटक लम्पी स्किन विरूद्धको खोप पोखराबाट लगाउन सुरू गरेको भन्दै उनले छिट्टै भ्याक्सिन अभियान चलाउने बताए। ‘हामीले नेपालमै पहिलो पटक वैशाखदेखि भ्याक्सिन लगाउन थालेका छौं,’ उनले भने, ‘केही दिनमै अभियानका रूपमा सबै गाई भैंसीमा भ्याक्सिन लगाइन्छ।’ महानगर आँफैले भ्याक्सिन खरिद गरेर लगाउन सुरू गरेको उनले बताए। सरकारले निजी व्यवसायीलाई भ्याक्सिन खरिद बिक्री गर्न दिएको छ। लामखुट्टेको टोकाइबाट लाग्ने सरूवा रोग लम्पी स्किन अहिले महामारीका रूपमा फैलिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक अधिकृत सुरेश श्रेष्ठले बताए। लामखुट्टेको टोकाइबाट लाग्ने लम्पी स्किन रोग सरूवा रोग भएकाले छिटो छिटो फैलिएको हो। ‘लम्पी स्किन रोग कोरोना महामारी झैं गाई भैंसीमा फैलिएको छ,’ उनले भने, ‘यस रोग नियन्त्रण गर्न भ्याक्सिनबाहेक अरू उपाय छैन।’ उनका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङबाहेक १० जिल्लाका गाई-भैंसीमा लम्पी स्किन महामारी फैलिएको छ। गण्डकीमा हालसम्म ६४१ वटा गाई भैंसी मरिसकेका छन् भने ३० हजार ६५३ वटा संक्रमित छन्। हालसम्म ३३ हजार ४८४ वटा गाई भैंसीमा खोप लगाइसकेको श्रेष्ठले बताए। गण्डकी प्रदेशका किसानले १० लाख वटा गाई र भैंसी पालेको निर्देशनालयले जनाएको छ। लम्पी स्किन निरन्तर फैलिएको र अझै सर्न सक्ने भएकाले सबै गाई भैंसीमा खोप आवश्यक परेको प्राविधिक अधिकृत श्रेष्ठले बताए। गण्डकीका गाई र भैंसीलाई सबै प्रकारका सरूवा रोग लाग्न नदिन पूर्ण खोप अभियान जारी रहेको भन्दै उनले लम्पी स्किन विरूद्धको खोपका लागि पनि प्रदेशले अभियान चलाएको बताए। सरकारले आगामी वर्षको बजेटमा पूर्ण खोप अभियानका लागि ३ करोड ५० लाख र लम्पी स्किन विरूद्धको खोपका लागि १ करोड बजेट विनियोजन गरेको छ। किसानले भने सरकारी निकायले लम्पी खोप विरूद्ध निकै ढिलो गरी कदम चालेको अहिले पनि काम सुस्तै रहेको भन्दै असन्तुष्टी जनाएका छन्। ‘दिनदिनै गाई मरिरहेका छन्, हाम्रो टोलमा मात्र ७, ८ वटा गाई मरिसके,’ हेमजाका किसान बाँस्तोलाले भने, ‘सरकारले भ्याक्सिन ल्याउने भन्दाभन्दै गोठ रित्तिन लागिसक्यो।’ अझै पनि सरकारले आवश्यक मात्रामा खोपको व्यवस्था गर्न नसकेको भन्दै उनले किसानको गोठ नै रित्तिने गरी भाइरस फैंलिदा पनि सरकार गम्भीर नभएको बताए । ‘कोरोनाका बेला मान्छेलाई लगाउने खोपमा जस्तै गाई भैंसीलाई लगाउने खोप लगाउन पनि सरकारले ढिलासुस्ती गर्‍यो,’ उनले भने, ‘हामीलाई यति ठूलो क्षति भइरहेको छ, सरकारले मतलब नै राखेन।’
    WWW.SETOPATI.COM
    कोरोनासरी फैलिरहेछ गाई भैंसीमा लम्पी स्किन, भ्याक्सिनमा सरकारको ढिलासुस्ती
    ‘गाई बचाउन भ्याक्सिन लगाउनुपर्छ भनेर पशु डाक्टरले भन्नुभयो, तर भ्याक्सिन पाइएन,’ उनले भने, ‘किनेको एक महिनामै गाईको हालत यस्तो भयो, अब के गरुँ ।’
    0 Comentários 0 Compartilhamentos 1KB Visualizações 0 Anterior
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरू हुने भएको छ।

    केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक बस्ने भएको हो।

    बैठकका एजेन्डा कांग्रेसले तय गरिसकेको छ।

    सभापति र महामन्त्रीहरू बसेर बैठकका एजेन्डा तय गरिन्छ। तर सोमबार बेलुकी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केन्द्रीय समितिका एजेन्डाबारे छलफल गर्न पदाधिकारी बैठक नै बसेको थियो।

    उक्त बैठकले केन्द्रीय समितिमा छलफल गरिने मोटामोटी एजेन्डा तय गरेको एक पदाधिकारीले सेतोपाटीलाई बताए।

    यसबीचमा कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदनका लागि पेश गर्ने तयारी छ। केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने विधानको व्यवस्था छ।

    कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक गरेको थियो। त्यसपछि केन्द्रीय समिति बैठक हुन सकेको थिएन। यसबीचमा कार्यसम्पादन समितिले गरेका निर्णय केन्द्रीय समितिबाट अनुमोदन गर्न लागिएको हो।

    नीति अधिवेशनको मिति र स्थान तय गर्ने एजेन्डामाथि पनि केन्द्रीय समितिमा छलफल हुनेछ। कांग्रेसले दसैंअघि नीति अधिवेशन गर्ने तयारी गरेको छ।

    २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो। ६ महिनाभित्र नीति अधिवेशन गर्ने भने पनि डेढ वर्षसम्म मिति तय हुन सकेको छैन।

    संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ।

    साथै राष्ट्रव्यापी अभियानबारे पनि छलफल गर्ने कांग्रेसको तयारी छ। संगठन सुदृढीकरणका लागि देशैभर अभियान सञ्चालन गर्ने तयारीमा कांग्रेस छ।

    चुनावी समीक्षा, प्रदेश र केन्द्र सरकारका कामकारबाहीलगायत विभिन्न विषयमा पनि छलफल हुने गरी केन्द्रीय कार्यसमिति बैठक गर्न लागिएको हो।

    सरकार र पार्टीबीच समन्वय नहुँदा समस्या भइरहेको केही दिनअघि जिल्ला सभापतिहरूले बैठकमा गुनासा गरेका थिए।

    प्रदेश र केन्द्रका सांसदहरूले पनि बजेट बिनियोजनमा गुनासो गर्दै आएका छन्। कांग्रेसका प्रवक्ता प्रकाशशरण महत केन्द्र सरकारमा अर्थमन्त्री छन्। अर्थमन्त्री महतले सबै जिल्लामा बजेट समान तवरले नपठाएको सांसदहरूको गुनासो छ।

    कांग्रेसमा १६८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था भए पनि सभापति देउवाले केही संख्यामा केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। देउवाले कोषाध्यक्षसमेत मनोनीत गरेका छैनन्।

    यी काम महाधिवेशनबाट सभापति भएको ६ महिनाभित्रै गरिसक्नुपर्ने थियो। २८ विभागमध्ये प्रचार विभाग मात्रै गठन भएको छ। अन्य विभाग गठन र नेविसंघलगायत भ्रातृ संस्थाका तदर्थ समिति गठन हुन सकेको छैन।

    नेत्रविक्रम चन्दलाई समाजवादी मोर्चामा ल्याएपछि दाहालले पूर्वमाओवादीबीच एकताको गृहकार्य थालेका छन् । यसका लागि उनले उपाध्यक्ष कृष्णबहादुर महरालाई खटाएका छन् । ‘पूर्वमाओवादीहरू पनि छलफलमा छौं, एकताको आधार निर्माण हुँदै छ, पार्टी एकताका लागि ठोस पहल अगाडि बढाउँछौं,’ दाहालले शनिबार पोखरामा भने, ‘हामी विशेष महाधिवेशन गर्नेमा पनि छौं, एकता प्रयासलाई सँगसँगै लैजानुपर्छ ।’

    माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेकपा विभाजनको गम्भीर समीक्षा गरेर विचारमा एकरूपता भएपछि मात्र पुनःएकता सम्भव हुने बताए । ‘एकताका लागि विचार, कार्यदिशा र रणनीतिमा स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘विभाजनबाट सबैको चेत खुल्नुपर्छ ।’ राजनीतिक परिस्थितिका कारण कम्युनिस्टहरू एकताबद्ध हुने अवस्था आउने उनले बताए । ‘मलाई नेकपा पुनःएकता सम्भव छ भन्ने आत्मविश्वास बढ्दै गएको छ,’ उनले भने । वाम राजनीतिक विश्लेषक एवं माओवादी सचिव राम कार्कीले सत्ता स्वार्थका लागि पार्टी मिल्नु र स्वार्थकै कारण विभाजन हुनुले वामपन्थी आन्दोलन अघि नबढ्ने बताए । ‘नेकपा एकता र विभाजनलाई यहीसँग जोडेर हेर्नुपर्छ ।’

    एमाले अध्यक्ष ओलीले पनि नेकपा विभाजनको कारण खोज्नुपर्ने बताउन थालेका छन् । उनले विभाजनको मुख्य पात्र दाहाल र माधव नेपाल भएको आरोप लगाउँदै आएका छन् । असार १० मा एमाले नेता केशव बडालको किताबबारे बोल्दै ओलीले नेकपा विभाजनको कारण खोज्नुपर्ने बताएका हुन् । ‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यसका पछाडिका कारणहरू के थिए ? उद्देश्यहरू के थिए ? किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरू अलिकति आउनुपर्छ,’ उनले भने, ‘केका लागि विभाजन भयो ? के उद्देश्य थियो ? त्यसमा आन्तरिक कारण कति थियो ? बाह्य कारण कति थियो ? रिमोट कन्ट्रोल कति थियो ? यो सबै कुराको यथार्थ विश्लेषण हामीले आन्दोलनको हितका लागि गर्‍यौं भने भविष्यलाई राम्रो हुन्छ ।’

    एमाले र माओवादीले पारित गरेका छन् एकता प्रस्ताव

    एमालेको विधान महाधिवेशन (२०७८ असोज) र माओवादी महाधिवेशन (२०७८ पुस) ले नेकपा विभाजनको दोष एकअर्कालाई लगाएका छन् । योसँगै दुवै पार्टीले कम्युनिस्ट पार्टीबीच एकता प्रयास जारी राख्नेसमेत उल्लेख गरेका छन् ।

    सर्वोच्च अदालतले नेकपा एकीकरण भंग गरे पनि पुनः एकताबद्ध गर्ने सम्भावना रहेको एमाले दस्ताबेजमा उल्लेख छ । ‘कानुनी र राजनीतिक दृष्टिले नेकपाको एकीकरणको प्रक्रिया भंग भए पनि नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने हाम्रो प्रयास इमानदार र निष्ठापूर्ण थियो,’ एमाले दस्ताबेजमा छ, ‘माओवादीको मूल नेतृत्व वैचारिक विचलन, संगठनात्मक अस्तव्यस्तता, अवसरवाद र अस्थिरताबाट गुज्रिरहेको तथ्य लुकेको थिएन । मूलतः सके पार्टी कब्जा गर्ने, नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ ।’

    एमालेले कम्युनिस्टबीच एकता गर्ने पहल जारी रहने दस्ताबेजमा उल्लेख गरेको छ । ‘एमाले आज नयाँ स्वरूपमा पुनःस्थापित हुँदै अगाडि बढेको छ,’ दस्ताबेजमा उल्लेख छ, ‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयास भोलि पनि जारी रहनेछ ।’

    माओवादीको २०७८ पुसमा पारित राजनीतिक दस्ताबेजमा एमाले अध्यक्ष ओलीको निरंकुश चरित्रका कारण पार्टी विभाजन भएको आरोप लगाइएको छ । ‘केपी ओलीको चरम व्यक्तिवादी अहंकार, सहमतिविपरीत निरंकुश ढंगले पार्टी र सरकार चलाउने धृष्टता एवं उनमा रहेको मार्क्सवादविरोधी सामन्ती, दलाल, पुँजीवाद र वैदेशिक प्रतिक्रियावादका अगाडि आत्मसमर्पण गर्ने चरित्रका कारण पार्टीभित्र चरम गुटबन्दी र अस्वस्थ अन्तरसंघर्षको विकास भयो,’ दस्ताबेजमा उल्लेख छ, ‘ओली गुटले संविधान नै खारेज गर्ने नियतका साथ प्रतिनिधिसभा विघटन गर्न पुग्यो तब त्यो अस्वस्थ अन्तरसंघर्ष शत्रुतापूर्ण अन्तरसंघर्षमा बदलियो ।’

    माओवादीले ओली प्रवृद्धिविरुद्ध संघर्ष गर्दै कम्युनिस्ट एकताको पहल गर्ने दस्ताबेजमै लेखेको छ । ‘निर्वाचन आयोग र संसद् सचिवालयले जानीबुझी गरेको ऐन र नजिरविपरीतको क्रियाकलाप र अन्त्यमा अदालतको अस्वाभाविक राजनीतिक फैसलाका कारण पार्टी एकता असफल तुल्यायो,’ माओवादी महाधिवेशनबाट पारित दस्ताबेजमा छ, ‘तर हाम्रो पार्टी अहिले पनि एकताको पक्षमा छ र रहिरहनेछ ।’
    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरू हुने भएको छ। केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक बस्ने भएको हो। बैठकका एजेन्डा कांग्रेसले तय गरिसकेको छ। सभापति र महामन्त्रीहरू बसेर बैठकका एजेन्डा तय गरिन्छ। तर सोमबार बेलुकी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केन्द्रीय समितिका एजेन्डाबारे छलफल गर्न पदाधिकारी बैठक नै बसेको थियो। उक्त बैठकले केन्द्रीय समितिमा छलफल गरिने मोटामोटी एजेन्डा तय गरेको एक पदाधिकारीले सेतोपाटीलाई बताए। यसबीचमा कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदनका लागि पेश गर्ने तयारी छ। केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने विधानको व्यवस्था छ। कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक गरेको थियो। त्यसपछि केन्द्रीय समिति बैठक हुन सकेको थिएन। यसबीचमा कार्यसम्पादन समितिले गरेका निर्णय केन्द्रीय समितिबाट अनुमोदन गर्न लागिएको हो। नीति अधिवेशनको मिति र स्थान तय गर्ने एजेन्डामाथि पनि केन्द्रीय समितिमा छलफल हुनेछ। कांग्रेसले दसैंअघि नीति अधिवेशन गर्ने तयारी गरेको छ। २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो। ६ महिनाभित्र नीति अधिवेशन गर्ने भने पनि डेढ वर्षसम्म मिति तय हुन सकेको छैन। संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ। साथै राष्ट्रव्यापी अभियानबारे पनि छलफल गर्ने कांग्रेसको तयारी छ। संगठन सुदृढीकरणका लागि देशैभर अभियान सञ्चालन गर्ने तयारीमा कांग्रेस छ। चुनावी समीक्षा, प्रदेश र केन्द्र सरकारका कामकारबाहीलगायत विभिन्न विषयमा पनि छलफल हुने गरी केन्द्रीय कार्यसमिति बैठक गर्न लागिएको हो। सरकार र पार्टीबीच समन्वय नहुँदा समस्या भइरहेको केही दिनअघि जिल्ला सभापतिहरूले बैठकमा गुनासा गरेका थिए। प्रदेश र केन्द्रका सांसदहरूले पनि बजेट बिनियोजनमा गुनासो गर्दै आएका छन्। कांग्रेसका प्रवक्ता प्रकाशशरण महत केन्द्र सरकारमा अर्थमन्त्री छन्। अर्थमन्त्री महतले सबै जिल्लामा बजेट समान तवरले नपठाएको सांसदहरूको गुनासो छ। कांग्रेसमा १६८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था भए पनि सभापति देउवाले केही संख्यामा केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। देउवाले कोषाध्यक्षसमेत मनोनीत गरेका छैनन्। यी काम महाधिवेशनबाट सभापति भएको ६ महिनाभित्रै गरिसक्नुपर्ने थियो। २८ विभागमध्ये प्रचार विभाग मात्रै गठन भएको छ। अन्य विभाग गठन र नेविसंघलगायत भ्रातृ संस्थाका तदर्थ समिति गठन हुन सकेको छैन। नेत्रविक्रम चन्दलाई समाजवादी मोर्चामा ल्याएपछि दाहालले पूर्वमाओवादीबीच एकताको गृहकार्य थालेका छन् । यसका लागि उनले उपाध्यक्ष कृष्णबहादुर महरालाई खटाएका छन् । ‘पूर्वमाओवादीहरू पनि छलफलमा छौं, एकताको आधार निर्माण हुँदै छ, पार्टी एकताका लागि ठोस पहल अगाडि बढाउँछौं,’ दाहालले शनिबार पोखरामा भने, ‘हामी विशेष महाधिवेशन गर्नेमा पनि छौं, एकता प्रयासलाई सँगसँगै लैजानुपर्छ ।’ माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेकपा विभाजनको गम्भीर समीक्षा गरेर विचारमा एकरूपता भएपछि मात्र पुनःएकता सम्भव हुने बताए । ‘एकताका लागि विचार, कार्यदिशा र रणनीतिमा स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘विभाजनबाट सबैको चेत खुल्नुपर्छ ।’ राजनीतिक परिस्थितिका कारण कम्युनिस्टहरू एकताबद्ध हुने अवस्था आउने उनले बताए । ‘मलाई नेकपा पुनःएकता सम्भव छ भन्ने आत्मविश्वास बढ्दै गएको छ,’ उनले भने । वाम राजनीतिक विश्लेषक एवं माओवादी सचिव राम कार्कीले सत्ता स्वार्थका लागि पार्टी मिल्नु र स्वार्थकै कारण विभाजन हुनुले वामपन्थी आन्दोलन अघि नबढ्ने बताए । ‘नेकपा एकता र विभाजनलाई यहीसँग जोडेर हेर्नुपर्छ ।’ एमाले अध्यक्ष ओलीले पनि नेकपा विभाजनको कारण खोज्नुपर्ने बताउन थालेका छन् । उनले विभाजनको मुख्य पात्र दाहाल र माधव नेपाल भएको आरोप लगाउँदै आएका छन् । असार १० मा एमाले नेता केशव बडालको किताबबारे बोल्दै ओलीले नेकपा विभाजनको कारण खोज्नुपर्ने बताएका हुन् । ‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यसका पछाडिका कारणहरू के थिए ? उद्देश्यहरू के थिए ? किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरू अलिकति आउनुपर्छ,’ उनले भने, ‘केका लागि विभाजन भयो ? के उद्देश्य थियो ? त्यसमा आन्तरिक कारण कति थियो ? बाह्य कारण कति थियो ? रिमोट कन्ट्रोल कति थियो ? यो सबै कुराको यथार्थ विश्लेषण हामीले आन्दोलनको हितका लागि गर्‍यौं भने भविष्यलाई राम्रो हुन्छ ।’ एमाले र माओवादीले पारित गरेका छन् एकता प्रस्ताव एमालेको विधान महाधिवेशन (२०७८ असोज) र माओवादी महाधिवेशन (२०७८ पुस) ले नेकपा विभाजनको दोष एकअर्कालाई लगाएका छन् । योसँगै दुवै पार्टीले कम्युनिस्ट पार्टीबीच एकता प्रयास जारी राख्नेसमेत उल्लेख गरेका छन् । सर्वोच्च अदालतले नेकपा एकीकरण भंग गरे पनि पुनः एकताबद्ध गर्ने सम्भावना रहेको एमाले दस्ताबेजमा उल्लेख छ । ‘कानुनी र राजनीतिक दृष्टिले नेकपाको एकीकरणको प्रक्रिया भंग भए पनि नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने हाम्रो प्रयास इमानदार र निष्ठापूर्ण थियो,’ एमाले दस्ताबेजमा छ, ‘माओवादीको मूल नेतृत्व वैचारिक विचलन, संगठनात्मक अस्तव्यस्तता, अवसरवाद र अस्थिरताबाट गुज्रिरहेको तथ्य लुकेको थिएन । मूलतः सके पार्टी कब्जा गर्ने, नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ ।’ एमालेले कम्युनिस्टबीच एकता गर्ने पहल जारी रहने दस्ताबेजमा उल्लेख गरेको छ । ‘एमाले आज नयाँ स्वरूपमा पुनःस्थापित हुँदै अगाडि बढेको छ,’ दस्ताबेजमा उल्लेख छ, ‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयास भोलि पनि जारी रहनेछ ।’ माओवादीको २०७८ पुसमा पारित राजनीतिक दस्ताबेजमा एमाले अध्यक्ष ओलीको निरंकुश चरित्रका कारण पार्टी विभाजन भएको आरोप लगाइएको छ । ‘केपी ओलीको चरम व्यक्तिवादी अहंकार, सहमतिविपरीत निरंकुश ढंगले पार्टी र सरकार चलाउने धृष्टता एवं उनमा रहेको मार्क्सवादविरोधी सामन्ती, दलाल, पुँजीवाद र वैदेशिक प्रतिक्रियावादका अगाडि आत्मसमर्पण गर्ने चरित्रका कारण पार्टीभित्र चरम गुटबन्दी र अस्वस्थ अन्तरसंघर्षको विकास भयो,’ दस्ताबेजमा उल्लेख छ, ‘ओली गुटले संविधान नै खारेज गर्ने नियतका साथ प्रतिनिधिसभा विघटन गर्न पुग्यो तब त्यो अस्वस्थ अन्तरसंघर्ष शत्रुतापूर्ण अन्तरसंघर्षमा बदलियो ।’ माओवादीले ओली प्रवृद्धिविरुद्ध संघर्ष गर्दै कम्युनिस्ट एकताको पहल गर्ने दस्ताबेजमै लेखेको छ । ‘निर्वाचन आयोग र संसद् सचिवालयले जानीबुझी गरेको ऐन र नजिरविपरीतको क्रियाकलाप र अन्त्यमा अदालतको अस्वाभाविक राजनीतिक फैसलाका कारण पार्टी एकता असफल तुल्यायो,’ माओवादी महाधिवेशनबाट पारित दस्ताबेजमा छ, ‘तर हाम्रो पार्टी अहिले पनि एकताको पक्षमा छ र रहिरहनेछ ।’
    WWW.SETOPATI.COM
    कांग्रेसले तय गर्‍यो एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिका लागि एजेन्डा
    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरू हुने भएको छ।
    0 Comentários 0 Compartilhamentos 2KB Visualizações 0 Anterior
  • हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहँदा कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखाइएको छ।

    त्यस्तै मंगलबार पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, धनकुटा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    उसले यी जिल्लाका केहीमा नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।

    आज ताप्लेजुङ, सुनसरी, ओखलढुंगा, उदयपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, बारा, पर्सा, रौतहत, गोरखा, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, कञ्चनपुर, दार्चुला र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
    हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहँदा कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखाइएको छ। त्यस्तै मंगलबार पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, धनकुटा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। उसले यी जिल्लाका केहीमा नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ। आज ताप्लेजुङ, सुनसरी, ओखलढुंगा, उदयपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, बारा, पर्सा, रौतहत, गोरखा, कास्की, लमजुङ, बागलुङ, पर्वत, रूपन्देही, कपिलवस्तु, कञ्चनपुर, दार्चुला र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
    WWW.SETOPATI.COM
    आज यी जिल्ला भएर बग्ने नदीमा बढ्न सक्छ बहाव
    मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहँदा कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखाइएको छ।
    0 Comentários 0 Compartilhamentos 943 Visualizações 0 Anterior
  • काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ(गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

    सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।

    तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन, चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
    काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ(गर्जनरचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जन, चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
    0 Comentários 0 Compartilhamentos 1KB Visualizações 0 Anterior
  • काठमाडौं । फ्रान्सको बास्टिल डे अर्थात् राष्ट्रिय दिवसका अवसरमा आगामी शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहका विशेष अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा राष्ट्रपति इमानुएल म्याक्रोनले लुभ्र सङ्ग्रहालयमा रात्रिभोजको आयोजना गर्ने भएका छन् ।

    फ्रान्सेली राष्ट्रपतिको कार्यालयका अनुसार दुई सयभन्दा बढी पाहुनाले विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालयमा प्रधानमन्त्री मोदीलाई रात्रिभोजमा साथ दिनेछन् । भारतका प्रधानमन्त्री बिहीबार पेरिस आइपुग्ने कार्यक्रम छ । यो उनको पाँचौँ फ्रान्स भ्रमण हुनेछ ।

    यस वर्षको ‘नमस्ते फ्रान्स’ महोत्सवमा भाग लिने भारतीय कलाकारहरूलाई भेट्नु अघि दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् भने परम्परागत बास्टिल डे सैन्य परेडमा पनि उन सामेल हुनेछन् ।

    भारतीय वायु सेनाको ठूलो टोली पनि परेडमा सहभागी हुनेछ । राष्ट्रपति म्याक्रोन र प्रधानमन्त्री मोदीबीच पारस्परिक चासोका विविध विषयमा विचारविमर्श हुनेछ भने प्रधानमन्त्री मोदी फ्रान्सेली व्यापारिक समुदायको बैठकमा पनि सहभागी हुनेछन् ।

    फ्रान्स र भारतबीच रणनीतिक साझेदारीको २५ वर्ष भएको छ ।
    काठमाडौं । फ्रान्सको बास्टिल डे अर्थात् राष्ट्रिय दिवसका अवसरमा आगामी शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहका विशेष अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा राष्ट्रपति इमानुएल म्याक्रोनले लुभ्र सङ्ग्रहालयमा रात्रिभोजको आयोजना गर्ने भएका छन् । फ्रान्सेली राष्ट्रपतिको कार्यालयका अनुसार दुई सयभन्दा बढी पाहुनाले विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालयमा प्रधानमन्त्री मोदीलाई रात्रिभोजमा साथ दिनेछन् । भारतका प्रधानमन्त्री बिहीबार पेरिस आइपुग्ने कार्यक्रम छ । यो उनको पाँचौँ फ्रान्स भ्रमण हुनेछ । यस वर्षको ‘नमस्ते फ्रान्स’ महोत्सवमा भाग लिने भारतीय कलाकारहरूलाई भेट्नु अघि दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् भने परम्परागत बास्टिल डे सैन्य परेडमा पनि उन सामेल हुनेछन् । भारतीय वायु सेनाको ठूलो टोली पनि परेडमा सहभागी हुनेछ । राष्ट्रपति म्याक्रोन र प्रधानमन्त्री मोदीबीच पारस्परिक चासोका विविध विषयमा विचारविमर्श हुनेछ भने प्रधानमन्त्री मोदी फ्रान्सेली व्यापारिक समुदायको बैठकमा पनि सहभागी हुनेछन् । फ्रान्स र भारतबीच रणनीतिक साझेदारीको २५ वर्ष भएको छ ।
    HAMRAKURA.COM
    विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालयमा मोदीलाई रात्रिभोज दिने तयारी
    प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा राष्ट्रपति इमानुएल म्याक्रोनले लुभ्र सङ्ग्रहालयमा रात्रिभोजको आयोजना गर्ने भएका छन् ।
    0 Comentários 0 Compartilhamentos 873 Visualizações 0 Anterior
  • #JhapaUpdates
    In the town of Gauradah, tragedy struck as 35-year-old Roshan Sah succumbed to the depths of depression. Early one morning, he set fire to his own body in a closed room, his family unaware until the flames and his anguished cries awakened them. For two or three years, Roshan had battled the unseen demons of depression, losing hope along the way. His desperate act left his loved ones shattered, questioning how such darkness could consume a once-vibrant soul. The community now mourns, grappling with the weight of unspoken guilt. Roshan's tragic end serves as a stark reminder of the silent battles fought by countless others. In their grief, they pledge to break the silence surrounding mental health, determined to prevent more lives from succumbing to the relentless grip of despair.

    It is important to emphasize that suicide is not a solution. To prevent future loss of life, we can unite and support organizations like Swadesh Foundation, working towards formulating effective solutions that can be instilled in the minds of young individuals from an early age. By providing training and support, we can help individuals navigate the inner conflicts and challenges they face, offering them hope and resilience. Join Swadesh Foundation in their mission to make a positive impact on mental health: https://www.dununu.com/pages/SFN
    #JhapaUpdates In the town of Gauradah, tragedy struck as 35-year-old Roshan Sah succumbed to the depths of depression. Early one morning, he set fire to his own body in a closed room, his family unaware until the flames and his anguished cries awakened them. For two or three years, Roshan had battled the unseen demons of depression, losing hope along the way. His desperate act left his loved ones shattered, questioning how such darkness could consume a once-vibrant soul. The community now mourns, grappling with the weight of unspoken guilt. Roshan's tragic end serves as a stark reminder of the silent battles fought by countless others. In their grief, they pledge to break the silence surrounding mental health, determined to prevent more lives from succumbing to the relentless grip of despair. It is important to emphasize that suicide is not a solution. To prevent future loss of life, we can unite and support organizations like Swadesh Foundation, working towards formulating effective solutions that can be instilled in the minds of young individuals from an early age. By providing training and support, we can help individuals navigate the inner conflicts and challenges they face, offering them hope and resilience. Join Swadesh Foundation in their mission to make a positive impact on mental health: https://www.dununu.com/pages/SFN
    0 Comentários 0 Compartilhamentos 5KB Visualizações 0 Anterior
  • Peru declares a state of emergency amid a rise in cases of Guillain-Barre syndrome, a rare autoimmune disease that attacks the human nervous system.
    #PeruUpdates
    Peru declares a state of emergency amid a rise in cases of Guillain-Barre syndrome, a rare autoimmune disease that attacks the human nervous system. #PeruUpdates
    0 Comentários 0 Compartilhamentos 593 Visualizações 0 Anterior
  • In California -Islamic scholar says 'if the Quran says that the Earth is flat, then it has to be flat'

    Dr. Ali Ataie, who is an Islamic scholar and a professor at Zaytuna College in Berkeley, CA said at the Muslim Community Center in the San Francisco Bay Area that there is a “growing” flat-earther “movement” among the scientific community, and he said that the footage of astronauts in space was visibly filmed in a pool. He questioned how there can be seas and oceans if the Earth is spherical, and he said that Sir Isaac Newton’s theory of gravity is bogus, referring to him as a Freemason and an occultists.

    Video 🔗
    https://www.memri.org/tv/california-islamic-scholar-zaytuna-college-professor-ali-ataie-the-earth-is-flat
    In California -Islamic scholar says 'if the Quran says that the Earth is flat, then it has to be flat' Dr. Ali Ataie, who is an Islamic scholar and a professor at Zaytuna College in Berkeley, CA said at the Muslim Community Center in the San Francisco Bay Area that there is a “growing” flat-earther “movement” among the scientific community, and he said that the footage of astronauts in space was visibly filmed in a pool. He questioned how there can be seas and oceans if the Earth is spherical, and he said that Sir Isaac Newton’s theory of gravity is bogus, referring to him as a Freemason and an occultists. Video 🔗 https://www.memri.org/tv/california-islamic-scholar-zaytuna-college-professor-ali-ataie-the-earth-is-flat
    0 Comentários 0 Compartilhamentos 1KB Visualizações 0 Anterior