Sponsored
-
- EXPLORE
-
-
-
-
-
-
-
"NepalUpdates: Your Gateway to Global News"
Dive into the world of news and stories from Nepal and beyond with NepalUpdates. We're your trusted source for the latest updates, ensuring you stay connected with the world. Explore a diverse range of topics and stay informed with NepalUpdates. 🌏📰🇳🇵
- GOTRA (गोत्र)
I don’t have Gotra: - Choose Your Interest
Politics - Your Sanatan Dharma
Hinduism (हिन्दू धर्म) - Mothers Tongue (मातृभाषा)
Nepali - Other language (अन्य भाषा)
English
Recent Updates
- THAHAKHABAR.COMभेनेजुएलाका राष्ट्रपति मुदुरोको विमान अमेरिकी कब्जामाकाठमाडौं : अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ। अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो। अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ। सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन। भेनेजुएलाले भने अमेरिकाले...0 Comments 0 Shares 84 Views 0 ReviewsPlease log in to like, share and comment!
- NAYAPATRIKADAILY.COMचुनावपछिका २१ महिनामा प्रदेश सरकार : २४ मुख्यमन्त्री, २५५ मन्त्रीजनस्तरमा संघीयताप्रति प्रश्न उठिरहेका वेला ठुला दलहरूले भने प्रदेशलाई सत्ता हेरफेरको मैदान बनाएका छन् । ४0 Comments 0 Shares 83 Views 0 Reviews
- EKANTIPUR.COMअघि बढ्यो रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने विधेयकनेपाल सरकारअन्तर्गतका रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै प्रसारण संस्था बनाउने तयारीस्वरूप अघि सारिएको विधेयक प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको छ । आइतबारको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, ०७७ लाई केही सांसदको फरक मतसहित भदौ १८ को प्रतिनिधिसभा बैठकमा पेस हुने गरी अघि बढाउने निर्णय भएको हो ।0 Comments 0 Shares 87 Views 0 Reviews
- EKANTIPUR.COMसहकारी ठगीमा कास्की प्रहरीले काठमाडौं आएर लियो लामिछानेसँग बयानपोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको आरोप लागेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माको नेतृत्वमा काठमाडौं आएको अनुसन्धान टोलीले भदौ ८ मा रास्वपा सहमहामन्त्रीसमेत रहेका विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र पूर्वडीआईजी छविलाल जोशीसँग तथा भदौ १० मा लामिछानेलाई प्रहरी कार्यालयमा बोलाएर ठाडो बयान लिएको हो ।0 Comments 0 Shares 86 Views 0 Reviews
- THAHAKHABAR.COMनरैनापुरमा झाडा पखालाबाट एकै दिन चार जनाको मृत्यु, १० जना बिरामीबाँके : बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ। नरैनापुर–३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन्। भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी पाउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिए। उनका अनुसार हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनकी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल ...0 Comments 0 Shares 121 Views 0 Reviews
- NAYAPATRIKADAILY.COMकरेन्ट लागेर तीन वर्षमा एक हजारभन्दा बढीले गुमाए ज्यानसचेतनाको अभाव र सेवा प्रवाह गर्ने निकायको लापरबाहीका कारण नागरिकहरू दिनहुँजसो ‘विद्युतीय पासो’मा परिरहेका0 Comments 0 Shares 123 Views 0 Reviews
- EKANTIPUR.COMएमबीबीएस प्रवेश परीक्षामा ‘३ हजारको नतिजा परिवर्तन’एमबीबीएसलगायत चिकित्सा शिक्षाका केही विषयका एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको छ । त्रुटि सुधार गर्दा हाल ‘मेरिट’ सूचीमा परेका धेरै विद्यार्थीको योग्यताक्रम फरक पर्नेछ । करिब ३ हजार विद्यार्थीको नतिजा परिवर्तन हुन सक्ने अनुमान छ ।0 Comments 0 Shares 123 Views 0 Reviews
- WWW.ONLINEKHABAR.COMआज कुशे औंसी, बुवाको सम्झनामा गोकर्णेश्वर मेला१७ भदौ, काठमाडौं । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज मनाइँदैछ । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी …0 Comments 0 Shares 126 Views 0 Reviews
- WWW.ONLINEKHABAR.COMबुवाको मुख हेर्ने दिन, के छ वैदिक महत्व ?आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशे गरी पितृ पुण्य …0 Comments 0 Shares 121 Views 0 Reviews
- THAHAKHABAR.COMयुक्रेनसँगको युद्धमा ६६ हजार रूसी सैनिक मारिएको दाबीयुक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रूसी सञ्चार माध्यम ‘मिडिया जोना’ले जनाएको छ। ‘मिडिया जोना’ले बीबीसी रूसी सेवासँगको सहकार्यमा खुला स्रोतको तथ्यांक प्रयोग गरेर ज्ञात सैनिकको मृत्युको सूची तयार गरिरहेको छ। यसअघि, गत अप्रिलमा उनीहरूले मारिएका ५० हजारभन्दा बढी रूसीको नाम फेला परेको घोषणा गरेका थिए । ‘अगष्ट ३० सम्म हामीलाई युद्धमा मारिएका ६६ हजार ४७१ रूसी सैनिकको नाम प्राप्त भएको छ’, ‘मिडिया जोना’ले शनिबार भनेको छ।...0 Comments 0 Shares 223 Views 0 Reviews
- NAYAPATRIKADAILY.COMआइजिपीबारे सञ्चारमन्त्रीको अस्वाभाविक टिप्पणीसरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्वाभाविक अभिव्यक्ति दिएका0 Comments 0 Shares 193 Views 0 Reviews
- EKANTIPUR.COMरुस-युक्रेन युद्ध : भारतले गर्ला त मध्यस्थता ?भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डेढ महिनाको अवधिमा द्वन्द्वरत रुस र युक्रेन दुवै देशको भ्रमण गरे । भ्रमणका क्रममा मोदीले रुस–युक्रेन युद्ध ‘संवाद र कूटनीति’ मार्फत समाधान गर्नुपर्नेमा जोड दिएका थिए । मोदीकै अभिव्यक्तिलाई मलजल हुने गरी शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत दुई देशबीचको युद्ध अन्त्यका लागि मध्यस्थता गर्न इच्छुक रहेको बताएका छन् । नियमित मिडिया ब्रिफिङका क्रममा उनले भारतले रुस र युक्रेनबीच शान्ति स्थापनाका लागि रचनात्मक भूमिका खेल्न चाहेको बताएका हुन् ।0 Comments 0 Shares 191 Views 0 Reviews
- EKANTIPUR.COMओलम्पिक इतिहासमा नेपालको पहिलो पदकनेपाली खेलकुद इतिहासकै ठूलो नाम बनेकी छन् पलेशा गोवर्धन । पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेपछि पारा तेक्वान्दो खेलाडी पलेशा यसको हकदार बनिन् । यो नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा जितेको ऐतिहासिक र पहिलो ठूलो पदक हो ।0 Comments 0 Shares 190 Views 0 Reviews
- WWW.ONLINEKHABAR.COMपेट्रोलियम पदार्थको मूल्य घट्यो१५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई …0 Comments 0 Shares 164 Views 0 Reviews
- WWW.ONLINEKHABAR.COMमुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए१६ भदौ, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको आएसर ट्रक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा …0 Comments 0 Shares 143 Views 0 Reviews
- EKANTIPUR.COMमैनालीको 'मुकाम रणमैदान'लाई मदन पुरस्कार, जगदम्बा-श्री यादवलाई२०८० को मदन पुरस्कार मोहन मैनालीको 'मुकाम रणमैदान' लाई दिइने भएको छ । शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले मदन पुरस्कार 'मुकाम रणमैदान' र जगदम्बा-श्री प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।0 Comments 0 Shares 150 Views 0 Reviews
- THAHAKHABAR.COMउत्तर पश्चिम पाकिस्तानमा पहिरोले १२ जनाको मृत्युपाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पहिरोमा परी १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ। दिर जिल्लामा पछिल्ला केही दिनदेखि भारी वर्षा भइरहँदा शुक्रबार पहिरोमा परी १२ जनाले ज्यान गुमाएको सरकारी उद्धार संगठनले एक विज्ञप्तिमा जनाएको छ। पहिरो जाँदा घरभित्र सुतिरहेका तीन महिला, छ बालबालिका र तीन पुरुषसहित मृत्यु हुनेमा एकै परिवारका सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ। सबै शव भग्नावशेषबाट निकालिएको र पहिरोको भग्नावशेषबाट क्षेत्र खाली गर्न उद्धार कार्य जारी छ। पाकिस्तानका केही भागमा हा...0 Comments 0 Shares 151 Views 0 Reviews
- THAHAKHABAR.COMआज १७औँ पुस्तकालय दिवस मनाइँदैकाठमाडौं : १७ औँ पुस्तकालय दिवस शनिबार देशभर मनाइँदै छ। सरकारले २०६५ देखि भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ। राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि.सं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। १७ पुस्तकालय दिवसका अवसरमा दुई साता अघि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम शुरु भएको छ। दिवस मनाउन सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा...0 Comments 0 Shares 149 Views 0 Reviews
More Stories