Sponsored

धारिलो हतियार देखाएर दुर्व्यवहार गरेको आरोपमा नेकपा (बहुमत) दाङका सेक्रेटरी पक्राउ

0
674
काठमाडौं । प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन)लाई पक्राउ गरेको छ । रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेका खड्कालाई घोराही उपमहानगरपालिका-१९ बाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए । उनीमाथि मंसिर ६ गते बिहान ९ घोराही-१५ बीपी चोकका ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ […]